चुनाबमा बोलेका कुरा पुरा गर्दै बर्दगोरियाका अध्यक्ष कुँवर:जनताले दिए धन्यबाद

बौनियाँ। कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरले अपाङ्ग भएका व्यक्तिहरुलाई आफूले पाउने सेवा सुविधाबाट नगद सहयोग गरेका छन । उनले निर्वाचनका बेला बोलेका कुराहरुलाई जनता सामु ल्याउदै पालिकाका (क) र (ख) बर्गका अपाङ्ग भएका व्यक्तिहरुलाई राहात स्वरुप नगद रुपैया सहयोग गरेका हुन ।

गत जेठ देखि मंसिर मसान्त सम्म आफुले पाएको तलव र भत्ता बापतको रु ४ लाख ७ हजार रुपैया २ सय २९ जना (क) र (ख) वर्गका अपाङ्गता भएका व्यक्तिलाई नगद १ हजार ७ सय ७० रुपैयाँका दरले वितरण गर्नुभएको हो ।

कुँवरले आफ्नो ५ वर्षे कार्यकालमा पाउने सेवा सुविधालाई यस क्षेत्रमा रहेका विपन्न वर्ग, गरिब, विपन्न बालवालिका हरुलाई यसपछि पनि नगदसहित विभिन्न सामाग्री वितरण गर्ने लक्ष्य रहेको समेत बताए । जनप्रतिनिधि सेवा मुखी भएको बेला कैलालीमा रहेको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कुँवरले एक उदाहरणिय काम गरेका छन् ।

अध्यक्ष कुँवरले भने जनताको सेवा गर्न आएको हु ,तलब भत्ता खान होईन । उनले पालिकालाई आफ्नो कार्यकाल सम्म नमुना पालिका बनाएर अगाडी बढ्ने बताए ।

नगद पाउँदा अपाङ्गता भएका व्यक्ती समेत खुशी भएका छन । स्थानिय ले भने यस्तो जनप्रतिनिधि पाउनु हाम्रो भाग्य हो । हम्मी आज खुशी छौ ,जे जति भए नि हामीलाई सम्झेर दिनु भयो स्थानिय तेज थापाले बताए ।

सोही कार्यक्रममा बोल्दै बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बमले गाउपालिका अध्यक्षले निर्वाचनका बेला बोलेका कुरालाई पूरा गर्दै अगाडी बढ्न सफल भएको भन्दै प्रसंशा गरे ।

गाउँपालिका अध्यक्ष कर्ण कुँवरले आफुले पाएको तलब, भत्ता अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेर राम्रो कामको सुरुवात गरेको नेपाली काङ्ग्रेस बर्दगोरियाका सभापति कृष्ण बिस्टले समेत बताए । उनले भने अपाङ्गता भएका व्यक्ती मध्य बाट पनि गरिब, निमुखा छनौट गरेर बितरण गर्दा अझै राम्रो हुने बताए । उनले भने यस्तो कामको सबैले प्रसंशा गर्नु पर्छ ।

यसै गरि राप्रपा नेपाल बाट गाउपालिका अध्यक्षका उम्मेदवार बनेका नवीन जोशिले समेत अध्यक्ष कर्ण कुँवरले अपाङ्गता भएका व्यक्तिलाई नगद सहयोग गरेर राम्रो काम गरेको बताए ।

यस्तै स्थानिय हेमराज स्वारले समेत गाउपालिका अध्यक्ष कर्ण कुँवरले गरेको काम प्रसंशा गर्न लायक भएको समेत बताए । नगद बुझ्दै अगाडी बढेका सबै अपाङ्गता भएका व्यक्तिहरुले गाउपालिका अध्यक्ष कर्ण कुँवरले गरेको कामको प्रसंशा गर्दै धन्यवाद समेत दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९