स्वास्थ्य

नवलपरासीमा किशोरीलाई दिइयो रजस्वला तथा पाठेघर सम्वन्धी समस्याको उपचारात्मक सेवा

नवलपरासी २६ मंसिर पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको रजस्वला तथा पाठेघर सम्वन्धी समस्याको उपचारात्मक सेवा कार्यक्रम गरिएको छ । प्रतापपुर गाउँपालिका वडा नम्बर ५ बसहियामा अवस्थित गणेश मा.वि बसहियाको १५० जना किसोरीहरूलाई...

पुरा पढ्नुहोस
धनगढी उपमहानगरद्वारा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

धनगढी, २० मंसिर धनगढी उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार एक सूचना जारी गर्दै उपमहानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने १९ वटै वडामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको हो। उपमहानगरपालिका अन्तर्गतका...

पुरा पढ्नुहोस
दैनिक कोरोना संक्रमणदर एक जनामा झर्यो

काठमाडौं, २० मंसिर स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक जना मात्रैमा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लो २४ घण्टाको कोरोना संक्रमण विवरण सार्वजनिक गर्दै मन्त्रालयले नौ सय २३ जनाको नमूना परीक्षण गर्दा एक...

पुरा पढ्नुहोस
ग्राण्डी र नर्भिकअस्पतालमा काम गर्ने डाक्टरसँग बिहे गरेकी नेहा चौधरीको भित्रि कथा यस्तो रहेछ

काठमाण्डौ - ग्राण्डी र नर्भिकअस्पतालमा काम गर्ने डाक्टरसँग बिहे गरेकी नेहा चौधरीको भित्रि कथा यस्तो रहेछ। माया गरेको मान्छेसँग हासी खुसी जीवन बिताउँछु, सुख–दुखको सारथि बन्छु, जस्तो समस्या परे पनि सँगै जिउँछु भन्ने सोचेकी...

पुरा पढ्नुहोस
ओठ तथा जिब्रोमा कहिले काहीँ यस्ता घाउहरू किन आउँछ र त्यसको समाधान के हो ? जानीराखौं

नेपाल -मानिसको मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै...

पुरा पढ्नुहोस
दसैँ मिलन तथा शुभकामना कार्यक्रम सम्पन्न 

कैलाली -बाैनियाँमा शनिबार दशै मिलन तथा शुभकामना आदन -प्रदान कार्यक्रम सम्पन्न भएको छ । बाैनियाँ बजार व्यवस्थापन समितिले बिजया दशमी २०७९ काे पुर्व सन्ध्यामा उत्त कार्यक्रमकाे आयाेजना गरेको हाे । बाैनिया बजार व्यवस्थापन समितिका...

पुरा पढ्नुहोस
जुनकीरी नेपाल द्वारा बाैनियाँ बजार क्षेत्रमा सरसफाइ 

कैलाली" सफा सहर स्वच्छ गाउँ ,सबै मिलि फोहोर हटाउ" भन्ने मुलमन्त्रका साथ शनिबार जुनकीरी नेपाले बर्दगोरिया गाउँपालिका वडा नम्बर १ र २ मा अवस्थित बाैनियाँ बजार क्षेत्रमा सरसफाइ गरेको छ । "हप्तामा एक घण्टा...

पुरा पढ्नुहोस
नाक कान घाँटी रोग सम्बन्धी बर्दगोरिया-५ मा निशुल्क शिविर हुने

कैलाली - बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइली भुरुवामा रहेको वडा कार्यालयमा नाक कान घाँटी सम्बन्धी निशुल्क शिविर हुने भएको छ । असोज महिनाको ८ गते शनिबार दिन बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइली...

पुरा पढ्नुहोस
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

कैलाली - सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँच औं बार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीले २०७९ असोज ६ गते यस कम्पनीको ५ औं बार्षिक उत्सवको अवसर पारेर संस्थागत सामाजीक उत्तरदायित्व...

पुरा पढ्नुहोस
बर्दगोरियमा अपाङ्गता समन्वय समितिकाे बैठक सम्पन्न

बौनियाँ,कैलाली - बर्दगाेरिया गाउँपालिका उपाध्यक्ष एवम् अपाङ्गता समन्वय समितिका संयाेजक गणेश राज गिरीकाे अध्यक्षतामा बैठक सम्पन्न भएको छ । आइतबार अपाङ्गता समन्वय समितिकाे कार्यलयमा भएको बैठकले गाउँपालिकाकाे विभिन्न वडा बाट अपाङ्ग परिचयपत्र मागका लागि...

पुरा पढ्नुहोस