विचार

कैलालीको बर्दगोरिया -३ बाट ट्रयाक्टर सहित सालका कडी बरामद

कैलाली। सोमबार बर्दगोरिया–३ को रानीकुण्डाबाट प्रहरीले ठूलो मात्रामा चिरान काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक महेश विक्रम शाहीकाअनुसार चिरान गरिएको ३४ थान कडी र २५ थान फ्रेम बरामद गरिएको हो...

पुरा पढ्नुहोस
अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस सोल्टामा र्‍याली (तस्बिरहरु)

कैलाली । "समावेशी विकासका लागी रूपान्तरित समाधान : पहुँचयुक्त र समतामुल विश्वका लागी उर्जाबान सिर्जनशिलताको प्रावधान " भन्ने मुल नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएको छ । अपाङ्ग मानव अधिकार संरक्षण केन्द्र...

पुरा पढ्नुहोस
सांसद चौधरी सम्मानीत

नवलपरासी , १६ मंसिर । नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) को बर्दघाट नगरपालिकाले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा बिजयी उम्मेदवारलाई शुक्रवार सम्मान गरेको छ । पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १...

पुरा पढ्नुहोस
सांसद चौधरीको पहलमा रासायनिक मल बितरण सुरु

नवलपरासी , १६ मंसिर संघीय सांसद विनोद चौधरीको पहलमा नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) मा आएको रासायनिक मल बितरण सुरु भएको छ । सांसद चौधरीले नवलपरासीका किसानलाई लक्षीत गरी लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि...

पुरा पढ्नुहोस
जगदम्बिके भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्यमा ४ जना छनौट

कैलाली ,बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डा स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको नयाँ विद्यालयको व्यवस्थापन समिति गठन गरेको छ।शुक्रबार अभिभावकहरुको भेलाबाट चार जना छनौट हुनु भएको छ। भेलाले बसन्ती साउँद,अमृता देवी खत्री,राजेश चौधरी र रविन्द्र...

पुरा पढ्नुहोस
विवाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले मार्ग शुक्लपञ्चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको...

पुरा पढ्नुहोस
सौजन्य साना किसान कृषि सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन

नवलपरासी १२ मंसिर । सौजन्य साना किसान कृषि सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पश्चिम नवलपरासीको प्रतापुर गाऊँपालिका वडा नं.८ पिपरपातिमा सौजन्य साना किसान कृषि सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सोमबार सम्पन्न...

पुरा पढ्नुहोस
चुनावको मौकामा काठ तस्करी, बर्दगोरियाबाट २ जना पक्राउ

कैलाली । आसन्न मंसिर ४ गते हुने आमनिर्वाचनको मौका छोपी लुकिछिपी काठ तस्करीमा संलग्न दुई जना पक्राउ परेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकौवाबाट गएराति ठूलो परिणामको काठ तस्करी गरिरहेको अवस्थामा दुई गोरुगाडा (डलब)...

पुरा पढ्नुहोस
कैलाली–२ मा निर्वाचन सरगर्मी, घरघरमा पुगे एमालेका उम्मेदवार(भिडियो सहित)

कैलाली । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सरगर्मी बढ्दै गएको छ । निर्वाचन अभियान अन्तर्गत नेकपा (एमाले) ले कैलाली क्षेत्र नम्बर २ मा घरदैलो अभियान सञ्चालन गरेको छ ।...

पुरा पढ्नुहोस
खुल्ला भलिबल र हाजिरीजवाफ प्रतियोगिता जारि

कार्तिक १३- माेहन्याल गाउँपालिका वडा नम्बर ३ फल्लेबिसाैनामा रहेको माेहन्याल युवा क्लबको आयाेजनामा पहिलो माेहन्याल खुल्ला भलिबल र हाजिरीजवाफ प्रतियोगिता २०७९ जारी रहेको छ ।कार्तिक १२ गते बाट सुरु भएको प्रतियोगितामा भलिबल तर्फ १०...

पुरा पढ्नुहोस