अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस सोल्टामा र्‍याली (तस्बिरहरु)

मोहन्याल गाउँपालिका वडा नं ६ सोल्टामा ३१ औं अन्तर्राष्ट्रिय दिवस सम्पन्न  

कैलाली । “समावेशी विकासका लागी रूपान्तरित समाधान : पहुँचयुक्त र समतामुल विश्वका लागी उर्जाबान सिर्जनशिलताको प्रावधान ” भन्ने मुल नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएको छ । अपाङ्ग मानव अधिकार संरक्षण केन्द्र मोहन्याल गाउँपालिका वडा नं ६ सोल्टाका अध्यक्ष दीप जंग शाहीको सभापतित्वमा सञ्चालन कार्यक्रममा सदस्य सर्जन विष्टको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रममा जेष्ठ नागरिक सदस्य प्रमुख अतिथि उजले कामी रहनु भएको थियो ।

          भिडियो सहित

कार्यक्रममा विशिष्ट अतिथि मोहन्याल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कृष्ण बहादुर शाही र वडा नं ७ का वडा अध्यक्ष नवराज कठायत रहनु भएको । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिम प्रदेश सदस्य नरेन्द्र प्रसाद जैसी,नेपाली कांग्रेस पार्टीका जिल्ला कार्यसमिति सदस्य गजेन्द्र बिष्ट,कार्यपालिका सदस्य जगत भुल,वडा नं ३ का वडा सदस्य कोकिला भण्डारी र समाज सेवी नरबहादुर बटाला लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।

कैलालीको मोहन्याल गाउँपालिका वडा नं ६ सोल्टा बजारको सलमी होटल बाट शुरु भएको र्‍याली सोल्टा बजार हुँदै पुन: वडा कार्यालयमा पुगेर समापन भएको हो । र्यालीमा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक युवा समाज सेवी लगायत व्यक्ति हरूको सहभागिता रहेको थियो । र्‍यालीमा अपाङता भएका व्यक्तिहरु उल्खिनिय सहभागी भएका थिए । उनीहरुले अपाङता भएकाहरुका लागि न्यायको माग सहित विभिन्न प्लेकार्ड बोके थिए ।अपाङ्ग मानव अधिकार संरक्षण केन्द्र मोहन्याल गाउँपालिका वडा नं ६ सोल्टाका सचिव प्रकाश विकले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

न्यायको माग सहित विभिन्न प्लेकार्डहरु

 

१) ३१औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवश भव्यताका साथ सफल पारौ ।

 

२) शिक्षा, स्वास्थ्य रोजगार ग्यारेन्टी गर ।

 

३) यातायातमा ५० प्रतिशत छुटको कार्यन्वयन गर ।

 

(४) अपाङ्गता मैत्री भौतिक संरचना निमार्ण गर ।

 

५) uncrpd कार्यन्वयन गर ।

 

६) दिगो विकाशका लक्ष्य कार्यन्वयन गर ।

 

(७) मलाई गणना गर ।

 

८) राज्यको प्रत्येक निकायमा अपाङ्गताको सुनिश्चित गर

९) नेपालको संविधान २०७२ कार्यन्वयन गर ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९