आइतवार, चैत्र १०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

जगदम्बिके भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्यमा ४ जना छनौट

कैलाली ,बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डा स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको नयाँ विद्यालयको व्यवस्थापन समिति गठन गरेको छ।शुक्रबार अभिभावकहरुको भेलाबाट चार जना छनौट हुनु भएको छ।

भेलाले बसन्ती साउँद,अमृता देवी खत्री,राजेश चौधरी र रविन्द्र तिरुवालाई सदस्यमा छनौट गरिएको हो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation