विशेष
कैलाली - नेपाली कांग्रेस काे १४ महाधिवेशन बाट युवा नेतृत्व स्थापित गर्न परम्पराबादी साेच बाट माथी उठेर गुट र उपगुट त्याग्दै युवा हरूले ठाेस निर्णय गरेन भने कृपा वा आशिर्वाद ले याे महाधिवेशन बाट...
पुरा पढ्नुहोसकैलाली,बौनियाँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीमा एक मृतकको परिवारलाई घरमै पुगेर मृत्युदावी रकम हस्तातरण गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका ४ स्थित मृतक हर्क बहादुर डंगौराको परिवारलाई मृत्युदावी रकम हस्तातरण गरिएको...
पुरा पढ्नुहोसकाठमाडौं । आज नेपालीहरूको महान् चाड बडादशैं, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ...
पुरा पढ्नुहोसनेपाल। भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् ।...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा...
पुरा पढ्नुहोसकाठमाडौं । स्थानीय तहका नव निर्वाचित जनप्रतिनिधिहरुको पहिलो आकर्षण बीमामा देखिएको छ । अन्य स्थानीय निकायका जन प्रतिनिधिहरुले स्वास्थ्य बीमाको घोषणा गर्दै गर्दा भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण...
पुरा पढ्नुहोससन नेपाल लाईफको अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम लम्कीमा सम्पन्न बौनियाँ,कैलाली । सन नेपाल लाइफले विभिन्न २ छुट्टा छुट्टै स्थानमा अभिकर्ता तालिम र अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कैलालीको घोडाघोडी...
पुरा पढ्नुहोसधनगढी।कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई)गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँद पनि मृत फेला परेका छन् । शनिबार साँझ ८ बजे मोटरसाइकलमा गस्ती गएकामध्ये असई विक...
पुरा पढ्नुहोसकाठमाडौं । युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला घर भइ महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह छन् । गौशालाका प्रहरी...
पुरा पढ्नुहोसनविल बैंकले साइकल किन्न लोन दिने भएको छ। पछिल्लो समय व्यायाम हलहरु बन्द भएको र मान्छेहरु आफ्नो स्वास्थ्य प्रति धेरै चेतनशिल भएको कारण यो योजना ल्याइएको बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीले जानकारी दिए। त्रिपाठीकाअनुसार यो योजनाको...
पुरा पढ्नुहोस