वैज्ञानिक मिडिया बिशेष

बर्दगोरिया गाउँपालिकाको सार्बजनिक सुनुवाइ सम्पन्न/स्थानीय स्तरमा हुने विकासे योजना र बजेट थाहानै नहुने जनताको भनाई/सूचना पाउने अधिकारबाट नागरिकहरु बन्चित

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा सोमबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाबाट गत आर्थिक वर्षमा भएका सेवा प्रवाह, विकास निर्माण तथा

पुरा पढ्नुहोस
आज श्रीकृष्ण जन्माष्टमी, कृष्ण मन्दिरहरुमा दर्शनार्थीको घुँइचो

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा

पुरा पढ्नुहोस
निषेधाज्ञा भए पनि किन बढिरहेको छ नेपालमा कोरोना संक्रमण

काठमाडौँ —नेपालमा दोस्रो कोरोना संक्रमित देखिएसँगै चैत ११ देखि सुरु भएको लकडाउन १२० दिनपछि साउन ६ गते हटाउने निर्णय भएको थियो । साउन ६ गते नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ रहेको थियो

पुरा पढ्नुहोस
आज गौरा पर्व बुधाष्टमी व्रत मनाउँदै देशभर

सुदूरपश्चिम गौरा पर्व अर्थात भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरुसंगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले सौभाग्यका रुपमा मनाउने गर्दछन् । नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू९भाग अनि यसको

पुरा पढ्नुहोस
जयशंकरको अभिव्यक्तिमा नेपालको प्रतिक्रिया- बुद्ध नेपालमा जन्मेका हुन्, यो विवादको विषय नै होइन

भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान बुद्धलाई महान् भारतीय भनेपछि नेपालमा उनको अभिव्यक्तिको विरोध भएको छ। आजमात्रै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले जयशंकरको भनाइ तथ्यहीन र आपत्तिजनक रहेको बताएका छन्। भारतीय

पुरा पढ्नुहोस
काँग्रेसका दिवंगत यी ७ नेता, जसको अभाव पार्टीमा सधैं रहनेछ

काठमाडौं ।हरेक राजनीतिक पार्टीका आ आफ्नै इतिहास छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास हेर्ने हो भने पुरानो पार्टी नेपाली काँग्रेसको योगदान अतुलनीय छ । नेपालमा भएका हरेक राजनैतिक क्रान्तीको नेतृत्व गर्ने पार्टीका रुपमा नेपाली

पुरा पढ्नुहोस
भखरै भारतबाट नेपाली बोकेर धनगढी आइरहेको बस दुर्घटना

धनगढी: भारतको बैग्लोरबाट धनगढी आइरहेको बस दुर्घटनामा परेको छ। धनगढी आउँदै गर्दा छत्तीसगढमा बस दुर्घटमना भएको हो। बसमा कैलालीको घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकाका ३६ जना सवार रहेको सोही बसमा सवार घोडाघोडी नगरपालिकाका टेकराज

पुरा पढ्नुहोस
थारूहट/थारूवानद्वारा देशव्यापी आन्दोलन घोषणा,थारूहट क्षेत्रमा प्रधानमन्त्रीलाई निषेध

  सान्सद रेशम चौधरीसहित टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै मोर्चाले थरूहट/थारूवानसहितका राष्ट्रिय मोर्चाले संघर्षका कार्यक्रम घोषणा गरेको छ । धनगढीमा पत्रकार सम्मेलन गरी देशव्यापी सशक्त रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । संयुक्त विज्ञप्ति

पुरा पढ्नुहोस
कैलालीमा बिहिवार राति १२ बजेदेखि निषेधाज्ञा जारी (यस्तो छ निर्णय)

कैलाली ३ भदौं । कैलालीमा भोली (बिहिवार) राति १२ बजेदेखि १४ गते सम्मका लागि निषेधाज्ञा लगाईने भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको

पुरा पढ्नुहोस
सांसदको लोगोमा २० लाख खर्च, माननीय भन्छन्- म त लाउँदिनँ !

काठमाडौं । लिम्पियाधुरा क्षेत्र (चुच्चे नक्सा) समेटिएको संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । आखिर कसले बनायो त यस्तो लोगो ? डिजाइनमा हेलचेक्र्याइँ कसले गर्यो ? खासमा यो लोगो डिजाइन

पुरा पढ्नुहोस