सुदूरपश्चिम प्रदेश
बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका बाट ९ बोरा अवैध चिनी प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार पालिकाको बौनियाँ बजारमा रहेको चन्दा किराना पसलको बाहिर बाट र रामचन्द्र जनरल स्टोरको भित्रबाट ३/६ बोरा अवैध
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ मा निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको नौं औँ तथा तेस्रो चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आफनो वार्षिक आय ब्यय
पुरा पढ्नुहोसकैलाली – यस बर्ष कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । माघि मेला पुष २८ गते देखि माघ
पुरा पढ्नुहोसकैलालीको लम्की टीकापुर खक्रौला सडकखण्डको निर्माण सामग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले बताएका छन् । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण सुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९ दशमलव सात किलोमिटर सडकलाई समयमै सम्पन्न गर्नका लागि
पुरा पढ्नुहोसबौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बौनियाँमा रहेको श्री महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाको १४ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमर बहादुर बमको सभापतित्वमा भएको कार्यक्रममा वडा
पुरा पढ्नुहोसबौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिकामा संचालित श्री महुन्याल माध्यामिक विद्यालयले आर्थिक वर्ष २०७८/७९ को सामाजिक परीक्षण सार्वजनिक गरको छ । पालिकाकै सबै अभिभावकहरूको मन जित्न सफल सामुदायिक विद्यालयका रूपमा स्थापित विद्यालयले शनिबार आफ्नो सामाजिक
पुरा पढ्नुहोसकाठमाडौं : बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। सो पार्टीका संरक्षक रेशम चौधरीका बुबासमेत रहेका चौधरी औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन्। मंसिर ४ गतेको
पुरा पढ्नुहोसकैलाली: कैलालीमा आफ्नै घर अगाडि महिला मृत फेला परेकी छिन्। बर्दगोरीया गाउँपालिका–३ रानीकुण्डा बस्ने ४५ वर्षीया बहादुरनी चौधरी आफ्नै घर अगाडिको नालामा सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा
पुरा पढ्नुहोसबसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु
पुरा पढ्नुहोसकैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डा स्थित न्यु ज्योति आधारभुत विद्यालयको व्यवस्थापन समिति गठन भएको छ ।विद्यालयको बिहिबार भएको अविभावक भेलाले मान बहादुर कामीको अध्यक्षता ९ सदस्यीय व्यवस्थापन समिति समेत चयन
पुरा पढ्नुहोस