सुदूरपश्चिम प्रदेश

महालक्ष्मी ग्रामिण विद्युतको १४ औं वार्षिक चुनावी साधारणसभा सम्पन्न अध्यक्षमा अमर बहादुर बम 

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बौनियाँमा रहेको श्री महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाको १४ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमर बहादुर बमको सभापतित्वमा भएको कार्यक्रममा वडा

पुरा पढ्नुहोस
महुन्याल माध्यामिक विद्यालयको सामाजिक लेखा परीक्षण सार्वजनिक 

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिकामा संचालित श्री महुन्याल माध्यामिक विद्यालयले आर्थिक वर्ष २०७८/७९ को सामाजिक परीक्षण सार्वजनिक गरको छ । पालिकाकै सबै अभिभावकहरूको मन जित्न सफल सामुदायिक विद्यालयका रूपमा स्थापित विद्यालयले शनिबार आफ्नो सामाजिक

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीको संसदमा चार सिट : प्रतिनिधिसभा सदस्य लालवीर चौधरी प्रवेश

काठमाडौं : बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। सो पार्टीका संरक्षक रेशम चौधरीका बुबासमेत रहेका चौधरी औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन्।  मंसिर ४ गतेको

पुरा पढ्नुहोस
बर्दगोरीयामा आफ्नै घर अगाडि महिला मृत फेला  

कैलाली: कैलालीमा आफ्नै घर अगाडि महिला मृत फेला परेकी छिन्। बर्दगोरीया गाउँपालिका–३ रानीकुण्डा बस्ने ४५ वर्षीया बहादुरनी चौधरी आफ्नै घर अगाडिको नालामा सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।   यस सम्बन्धमा

पुरा पढ्नुहोस
पूर्वपश्चिम महेन्द्र राजमार्ग बसको ठक्करबाट विद्यार्थीको मृत्यु

बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु

पुरा पढ्नुहोस
न्यु ज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मान बहादुर कामी

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डा स्थित न्यु ज्योति आधारभुत विद्यालयको व्यवस्थापन समिति गठन भएको छ ।विद्यालयको बिहिबार भएको अविभावक भेलाले मान बहादुर कामीको अध्यक्षता ९ सदस्यीय व्यवस्थापन समिति समेत चयन

पुरा पढ्नुहोस
भारतीय नागरिकले नेपालीलाई मारे/देहव्यापार बन्द गर्न मागगर्दै पुर्वपश्चिम् राजमार्ग अबरुद्ध

कैलाली । कैलालीको बर्दगोरियामा भारत बाट नेपाल घुम्न आएका भारतीय नागरिकको आक्रमणबाट कैलालीको बर्दगोरियामा एक जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुर निवासी ४२ वर्षिय लाल बहादुर बोहोराको मृत्यु भएको

पुरा पढ्नुहोस
गृहमन्त्रीको निर्देशन पहाडी क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणमा ध्यान दिन

गृहमन्त्री बालकृष्ण खाणले मुलुकका पहाडी क्षेत्रमा पटकपटक हुने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा सोमबार भएको दुर्घटनाको अवस्थाबारे आज जानकारी लिने क्रममा गृहमन्त्री खाणले

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा भोली धनगढी आउँदै

धनगढी, २१ मंसिर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली धनगढी आउने भएका छन् । मंसिर–४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् ।धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली

पुरा पढ्नुहोस
नेपाल-भारत सीमा सुरक्षा बैठक समपन्न, महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

दार्चुला, २१ मंसिर नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा  समपन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए

पुरा पढ्नुहोस