सुदूरपश्चिम प्रदेश

धनगढी उपमहानगरद्वारा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

धनगढी, २० मंसिर धनगढी उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार एक सूचना जारी गर्दै उपमहानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने १९ वटै वडामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको हो। उपमहानगरपालिका अन्तर्गतका

पुरा पढ्नुहोस
कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माण प्रभावित

कञ्चनपुर। कञ्चनपुरको मझगाउँ विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा विमानस्थल निर्माण प्रभावित भएको छ । विमानस्थलको दक्षिणतर्फ रत्न बाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माण कार्य स्थगन

पुरा पढ्नुहोस
बर्दगोरिया-६ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता, नागरिकलाई सहज

कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ६ ले हिजो देखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सानिमा बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।

पुरा पढ्नुहोस
युवती हत्या प्रकरणः आरोपित युवक सार्वजनिक

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले

पुरा पढ्नुहोस
कैलालीको बर्दगोरिया -३ बाट ट्रयाक्टर सहित सालका कडी बरामद

कैलाली। सोमबार बर्दगोरिया–३ को रानीकुण्डाबाट प्रहरीले ठूलो मात्रामा चिरान काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक महेश विक्रम शाहीकाअनुसार चिरान गरिएको ३४ थान कडी र २५ थान फ्रेम बरामद गरिएको हो

पुरा पढ्नुहोस
अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस सोल्टामा र्‍याली (तस्बिरहरु)

कैलाली । “समावेशी विकासका लागी रूपान्तरित समाधान : पहुँचयुक्त र समतामुल विश्वका लागी उर्जाबान सिर्जनशिलताको प्रावधान ” भन्ने मुल नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएको छ । अपाङ्ग मानव अधिकार संरक्षण केन्द्र

पुरा पढ्नुहोस
जगदम्बिके भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्यमा ४ जना छनौट

कैलाली ,बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डा स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको नयाँ विद्यालयको व्यवस्थापन समिति गठन गरेको छ।शुक्रबार अभिभावकहरुको भेलाबाट चार जना छनौट हुनु भएको छ। भेलाले बसन्ती साउँद,अमृता देवी खत्री,राजेश चौधरी र रविन्द्र

पुरा पढ्नुहोस
जगदम्बिके भगवती माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न

बौनियाँ ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका-३ रानीकुण्डा स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर चौधरीको सभापतित्वमा भएको भेलामा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा

पुरा पढ्नुहोस
कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-१ मंगलपुरमा प्रदेश २-०३-०२० प १३९१ नम्बरको मोटरसाइकलबाट खसेर युवकको ज्यान गएको हो ।   प्रहरीका अनुसार मोटरसाइकलमा सवार कैलारी गाउँपालिका-८ बस्ने ३५

पुरा पढ्नुहोस
कैलालीमा एक विद्यालयको बदनाम हुनेगरी सामाजिक संजालमा गरिएका पोस्टको खण्डन (भिडियो,प्रेस विज्ञप्ति सहित)

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका माध्यामिक विद्यालयले विद्यार्थीको दिवा खाजामा अनियमितता गरि शिक्षक शिक्षिकाले भोज खाएको भनी सामाजिक संजालमा गरिएका टीका टिप्पणीको विषयमा खण्डन गरिएको छ । विद्यालयका

पुरा पढ्नुहोस