सुदूरपश्चिम प्रदेश

तथ्यहिन आरोपको संघिय सांसद रावलद्धारा घोर निन्दा सहित खण्डन /प्रमाणित गर्न चुनौती, भ्रममा नपर्न जनतालाई आग्रह

कैलाली निर्वाचन क्षेत्र नं. २ का संघिय सांसद झपट बहादुर रावलले आफु बिरुद्ध लगार्ईका सबै आरोप तथ्यहीन,भ्रामक रहेको दावि गर्दै खण्डन गर्नुभएको छ । केही दिन अघी मोडिभेट नामक अनलाईनले विना प्रमाण, दोहोरो सोधपुछ

पुरा पढ्नुहोस
गृहमन्त्रीको निर्देशनपछि सुर्खेतबाट उड्यो हेलिकप्टर सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको उद्धार गरिँदै

अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूका खोला तथा नदीमा बाढी आएको छ। बाढी र पहिरोमा परेकाहरूलाई सरकारले हेलिकप्टरबाट उद्धार गर्ने तयारीसमेत गरेको छ। नेपाली सेनाको हेलिकप्टरबाट बाढीपहिरोमा फसेकालाई उद्धार गर्न लागिएको छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली

पुरा पढ्नुहोस
बर्दगोरियाका सामुदायिक वनमा तस्करी बढ्दै/कुम्बियाको शान्ति सामुदायिक वन बाट भरुवा बन्दुक बरामत

बौनियाँ कैलाली। ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले एक थान भरुवा बन्दुक बरामत गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ कुम्भिया स्थित शान्ति सामुदायिक वन उपभोक्ता समुहकोे वन भित्र बाट एक थान भरुवा

पुरा पढ्नुहोस
जनकल्याण सामुदायिक बन उपभोक्ता समितिको  बार्सिक साधारण सभा सम्पन्न/ आर्थिक बर्ष २०७६र७७  सालको कुल  ४४लाख ९७ हजार दुई सय चार रुपैयाँ बराबर को आय ब्याय सार्वजनिक

बौनिया/कैलालीको मोहन्याल गाउपालिका वाड न ३ फलेबिसौना मा रहेको जनकल्याण सामुदायिक बन उपभोक्ता समितिको बार्सिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक बनका अध्यक्ष जया गिरिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा न ३ का

पुरा पढ्नुहोस
पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै धनगढीमा र्‍याली

कैलाली/नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै धनगढीमा र्याली निकालिएको छ। नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै धनगढीमा र्‍याली निकालिएको छ। ट्राफिक चौराहदेखि सुरु भएको र्‍याली पार्कमोड पुगेको छ। पार्कमोडमा कार्यक्रमको

पुरा पढ्नुहोस
जन्म र मृतु बीचको जीबनअबधिलाई राम्रोसंग चिनेर यसको अधिकतम सदुपयोग गरौँ

नेपाली महिलाहरुको बिशेषपर्ब हरितालिका तीजको अबसरमा सम्पूर्ण महिला दिदी बहिनीहरु प्रति मंगलमय शुभकामना!!! यस पर्बले सम्पूर्ण महिला दिदी बहिनीहरुमा उमङ्ग,उत्साह र हौसला छाओस साथै,हजुरआमा,आमा, दिदी बहिनी र सम्पूर्ण महिलाहरुको हक,अधिकारको पूर्ण प्राप्ति र यसको

पुरा पढ्नुहोस
पहिले र अहिलेको महिलाहरुको बिशेष पर्व तीज नै फरक

बौनियाँ कैलाली/हरेक वर्ष भाद्र शुक्ल तृतीयालाई नेपाली महिलाले हरितालिका तिजका रूपमा मनाउने गर्छन् । विवाहित महिलाले पतिको दीर्घायु र अविवाहितले योग्य वरको कामना गर्दै तिजको व्रत बस्छन् भन्ने धार्मिक विश्वास छ । पौराणिक युगमा

पुरा पढ्नुहोस
आज दर खाने दिन

कैलाली बौनिया /हिन्दु महिलाले मनाउने तीज पर्व अन्तरगत आज दरखाने दिन,दर खाएर मनाइदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ । आज चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ

पुरा पढ्नुहोस
जिल्ला समन्वय समितिको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी

बौनियाँ-कैलाली जिल्ला समन्वय समितिको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी भएको छ।गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पदमबहादुर कलेल जिसस प्रमुखमा निर्वाचित भएका छन भने उप-प्रमुखमा पनि सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका खगराज भुसाल विजयी भएको प्रमुख निर्वाचन अधिकृतको

पुरा पढ्नुहोस
अध्यक्ष कुँवरले गरे वडा कार्यालय र बिकासे योजनाको अनुगमन 

बौनियाँ/बर्दगोरिया गाउपालिकाका नव निर्वाचित अध्यक्ष कर्ण कुँवरले पालिकाका वडा र बिकास निर्माणका योजनाको अनुगमन गर्नु भएको छ । उनले बिहिबार वडा नम्बर १, ४,६ र ५ को वडा कार्यालय, स्वास्थ्य चौकी कोटातुल्सिपुर  र बिकास

पुरा पढ्नुहोस