Baigyanik Media

Advertisment

SKIP THIS

कठरिया समाज नेपालको अध्यक्षमा दुखिराम कठरिया सर्बसहमत चयन

  • कठरिया समाज नेपालको अध्यक्षमा दुखिराम कठरिया सर्बसहमत चयन
  • पहलमानपुर, ७ श्रावण । कठरिया समाज नेपालको अध्यक्षमा दुखिराम कठरिया चयन भएका छन् । शनिवार कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ६ सिमरी गाउँमा भएको सो समाजको भेलाले कठरियालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।उक्त समाजको उपाध्यक्षमा गीता कठरिया , सचिवमा सुवेश कठरिया, सहसचिवमा अनिल कठरिया र कोषाध्यक्षमा दिल बहादुर कठरिया चयन भएका छन। न्यस्तै सदस्यहरुमा देविदयाल कठरिया, राजेश कठरिया, रामचन्द्र कठरिया, बिरेन्द्र कठरिया, राजकुमार कठरिया, मिना कठरिया, मानबहादुर कठरिया र जितेन्द्र कठरिया चयन भएका छन् ।समाजका गतिविधीहरु थप प्रभावकारी बनाउन सल्लाहकार समिती समेत गठन गरिएको छ । जसको सदस्यहरुमा गया प्रसाद कठरिया, रेखा देवि कठरिया, परशुराम महतौं कठरिया र सुरेश कठरिया रहेका छन् । सल्लाहकार समितीका थप सदस्य र संयोजक आगामी बैठकबाट मनोनित गरिने जनाईएको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation