सुदूरपश्चिम प्रदेश

कैलालीमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल बन्द

मन्त्रालयको निर्देशनपछि कैलाली जिल्लामा पनि आजदेखि रातिको समयमा आवागमन गर्न नपाइने भएको छ। जिल्लाभरी नै राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाउन सुरक्षा निकायलाई निर्देशन दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालीकामा आईतबार ४ जनामा कोरोना संक्रमण पुष्टी

कैलाली,बौनियाँ । कैलालीको बर्दगोरी गाउँपालीकामा आईतबार ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पालीकाको वडा नम्बर ३ का ४ जना महिलाको पिसी आर परिक्षण बिधिबाट गरीएको परिक्षणमा कोरोना संक्रमण पुष्टी भएको हो ।

पुरा पढ्नुहोस
भजन कीर्तन गरेर भक्तजनले गरे बर्दगोरिया धाममा देशको प्रगतीको कामना

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न २ बर्दगोरिया धाम धार्मिक पर्यटकीय स्थलमा माघी मिलान कार्यक्रम सम्पन्न भएको छ। बर्दगोरिया विकास क्षेत्र सरक्षण मञ्चका अध्यक्ष रामनारायण थारुको सभापतित्वमा सञ्चालन कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाँउकार्यपालिका सदस्य गुमा विश्वकर्मा रहनु

पुरा पढ्नुहोस
कांग्रेस नेता रावलद्वारा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग

बौनिया/नेपाली कांग्रेसका नेता तथा पूर्व महासमिति सदस्य हिमबहादुर रावलले कोरोना स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएका छन् । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा (ख) प्रदेश कार्यसमितिको समन्वयमा बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखालाई सो सामाग्री

पुरा पढ्नुहोस
दानुवाफाटा नमुना सामुदायिक बन बुट्कुवा क्षेत्र भित्र लागेको आगोलाई बनका पदाधिकारी र के के युवा क्लबका युवाहरुले आगोलाई निभाउन सफल

बौनियाँ,कैलाली/वैशाख मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ। बर्दगोरिया गाउँपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई(तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो। डढेलोले नयाँ र पुराना

पुरा पढ्नुहोस
ऐलानी जग्गाको विगत ४ वर्ष देखीको सुल्क उठाउँदै आएको बर्दगोरिया गाउँपालिकालाई सबै जनताले एक वर्षको शुल्क मात्र लिने बनाए

आयोग भन्छ / लालपुर्जा लिँदा सुल्क तिरेको प्रमाण चाहिँदैन । बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा चैत्र १० गते बसेको कार्यपालिकाको बैठकले जग्गाको रिसारिस दस्तुर लिने विषयमा निर्णय भएको थियो । निर्णय गरेको २४ घण्टा पछि निर्णय ६

पुरा पढ्नुहोस
न्यु लालीगुराँस ग्रामिण विधुत सहकारी संस्थाको १५ औं चुनाबी साधारणसभा बाट अध्यक्षमा लोकेन्द्र न्यौपाने चयन

बौनियाँ,कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं.३ स्थित न्यु लालीगुराँस ग्रामिण विधुत सहकारी संस्थाको १५ औं चुनाबी साधारणसभा सम्पन्न भएको छ । वडाअध्यक्ष कर्ण सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा न्यायपालिका तथा वडासदस्य टंकराज ओली विशिष्ट अतिथि रहेका

पुरा पढ्नुहोस
कैलालीको मोहन्यालमा गा.पा वडा नं ३ मा आगलागी, १ घर जलेर नष्ट, घरमुली द्धारा सहयोगको अपिल

बौनियाँ,कैलालीको मोहन्याल गाउँपालिकामा आगलागि हुँदा एक घर जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं। ३ स्थित मुलेकाडाका खडक बहादुर दमाईको घरमा आगलागि भएको हो । बुधबार दिउँसो करिब १२ बजे तिर घरमा कोहि नभएको

पुरा पढ्नुहोस
भल्काको पेट्रोल पम्प नजिकै ट्रकमा अचानक आगो लाग्यो

बौनियाँ/पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको भल्कामा एक ट्रकमा आगलागी भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिकाको भल्कामा रहेको पेट्रोल पम्प नजिकै ट्रकमा अचानक आगो लागेको हो। केही समय अघि ना ४ ख ४९१२ नम्बरको ट्रकमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास

पुरा पढ्नुहोस
सुकुम्बासीले रातो फारम र सेतो फारम भर्दा चाहिने आवश्यक कागजातहरु बर्दगोरियामा प्रारम्भिक काम सबै वडामा सुरु 

१.रातो फारम कसले भर्ने यदि तीन पुस्ता भित्र बाजे,बुवा र छोराको नाममा कुनै पनि ठाउँमा १ धुर जग्गा पनि दर्ता नभएको या ऐलानी जग्गा पनि नभएको या कम्तिमा ५ कट्टा जग्गा छ भने त्यस्ता घर

पुरा पढ्नुहोस