विशेष

बर्दगोरियाको बुटकुवा बाट ७ थान कडी बरामत/तस्करहरु फरार

बौनियाँ/ कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका वडा न ३ बुटकुवा खल्ला बाट ७ थान कडी बरामत गरीएको छ। श्री के के युवा क्लब बुटकुवाले गए राति करिब ९:३० बजेको समयमा युवा क्लबका अध्यक्ष शिखर वि...

पुरा पढ्नुहोस
बर्दगोरीयाको सूचना एका तिर काम अर्को तिर /बैंक खाता संचालन गरी भौचर वडालाई दिने खालको बिकल्प अपनाउन गाउँ र वडा सरकारलाई युवा नेता ओलीको सुझाव 

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागि लगत संकलनको प्रारम्भिक काम सुरु भएको १६ दिन पुगेको छ । भुमिहीनहरुको समस्या समाधानका लागि पालिकाले इकाई कार्यालय समेत संचालनमा ल्याई काम थालेको...

पुरा पढ्नुहोस
आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

बौनियाँ/आज २२ अप्रिल विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरि मनाईंदै छ ।पृथ्वीका लागि रुख नाराका साथ यो दिवस १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन लागेको हो । भबचतज मबथसन् १९७० अप्रिल २२ तारिखमा विश्वमा  पहिलो पटक...

पुरा पढ्नुहोस
प्रहरीको लागि १६ अर्ब रुपैयाँ र १५ सय गाडीमाग ,१ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी  

चुनावी सुरक्षा निम्ति गृह मन्त्रालयले १६ अर्ब रुपैयाँको हाराहारीमा बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । म्यादी प्रहरी, सुरक्षा गाडी, सञ्चार सेट लगायतमा खर्च गर्ने योजनासहित उक्त रकम मागेको हो ।गृह मन्त्रालयका...

पुरा पढ्नुहोस
७ महिना बित्यो ? बाढि पीडित ३१ घरपरिवारले पाएनन् राहत सांसद साउँदको झुटो आश्वासन/ पिडित भन्छन अमुल्य मत खेर गयो

बौनियाँ ,कैलाली /कैलालीको बर्दगोरीया गाउँपालिकाको वडा नं ३ बुटकौवा शान्ती टोलमा २०७७ भाद्र महिनाको १० गते बुधबार राती परेको अविरल वर्षा पछी आएको बाढिका कारण करीव ३१ घरपरिवार विस्थापित भएका थिए । करीव २ दिन...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज

काठमाडौँ,सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१खारेज गरिएको बताए । मन्त्री आलेले...

पुरा पढ्नुहोस
जनकल्याण सामुदायिक बन उपभोक्ता समितिको  बार्सिक साधारण सभा सम्पन्न/ आर्थिक बर्ष २०७६र७७  सालको कुल  ४४लाख ९७ हजार दुई सय चार रुपैयाँ बराबर को आय ब्याय सार्वजनिक

बौनिया/कैलालीको मोहन्याल गाउपालिका वाड न ३ फलेबिसौना मा रहेको जनकल्याण सामुदायिक बन उपभोक्ता समितिको बार्सिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक बनका अध्यक्ष जया गिरिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा न ३ का...

पुरा पढ्नुहोस
आज महा शिव रात्रि पर्ब देशभर मनाइदै

काठमाडौँ । आज महाशिवरात्रि पर्व । देशभरका शिवालय तथा शिव मन्दिरहरुमा धुमधामका साथ भगवान शिवको पुजा आराधना गरी यो पर्व मनाइदैछ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व सोमबार देशभरका शिवालयमा देवाधिदेव...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी विश्वभर मनाइँदै  

महिलाको सुरक्षा,सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता...

पुरा पढ्नुहोस
आगामी चुनावका लागि एक लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रारम्भिक खाका तयार

नेपाल प्रहरीले चुनावी तयारीलाई मध्यनजर गर्दै सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरेको छ। कार्य तथा अपराध अनुसन्धान विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको नेतृत्वमा चुनावी सुरक्षा रणनीतिको खाका बनाउने काम सुरु गरेको हो।...

पुरा पढ्नुहोस