कोरोना अपडेट

बर्दगोरिया धाम माघी मेला स्थगित/भेरियन्ट ओमिक्रोनको प्रभाव

बौनियाँ,कैलाली/कैलालीको बर्दगोरिया धाम माघी मेला स्थगित भएको छ । बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चले पुष महिनाको २८ गते देखि २ गते सम्म आयोजना गर्न लागेको माघी मेला एक दिन अगाडी मात्रै कोरोना महामारीको...

पुरा पढ्नुहोस
३ लाख थपिँदा २ लाख ८४ हजार कोरोनामुक्त, मृत्यु कति ?

काठमाडौँ/विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख एक हजार ८०७ जना संक्रमित थपिएका हुन् । तीमध्ये सबैभन्दा धेरै बेलायतमा ४५ हजार १४०, रुसमा ३४ हजार ३०३,...

पुरा पढ्नुहोस
सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा कोरोनाबाट मृतक देउवाको परिवारलाई ५ लाख ५७ हजारको चेक ह्तान्तरण

बौनियाँ,कैलाली । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु ५ लाख ५७ हजारको मत्यु दाबी भुक्तानी हस्तन्तरण गरिएको छ ।   कोरोनाको कारण मृत्यु भएका कैलालीको लम्कीचुहा नगरपालिका वडा न ६ का वडा सदस्य समेत रहेका मृतक...

पुरा पढ्नुहोस
बर्दगोरियामा दोस्रो चरणको भेरोसेल खोप मंगलबार र बुधबार लगाइदैं

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाले दोस्रो चरणको कोभिड १९ कोरोना भाइरस विरुद्धको भेरोसेल खोप मंगलबार र बुधबार लगाउने भएको छ । जेष्ठ २५ देखि ३० सम्म कोभिड १९ विरुद्धको पहिलो चरणको भेरोसेल खोप लगाएका ३६९...

पुरा पढ्नुहोस
शनिवार बर्दगोरिया गाउँपालिकामा वडा नं ४ र ६ का १/१ जना कोरोना संक्रमितको मृत्यु

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिकाका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।   गाउँपालिकाको वडा नम्बर ४ का ५७ वर्षीया पुरुष र वडा नम्बर ६ का ६१ वर्षीया पुरुषको शनिबार मृत्यु भएको हो ।   उनिहरुको...

पुरा पढ्नुहोस
भारतमा कोरोना संक्रमण फैलिएपछि सीमामा कडाई /चेक जाँच गर्दा ११ जनामा संक्रमण पुष्टि

धनगढी/भारतका विभिन्न शहरबाट नेपाल भित्रिएका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो एक साता यता गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।  भारतमा...

पुरा पढ्नुहोस
भारत को असर नेपालमा आज राति १२ बजे देखि लागू हुने गरी निषेधाज्ञा लगाइयो

कञ्चनपुरमा मंगलबार रातिदेखि लागू हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको छ। भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको संक्रमणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आंशिकरूपमा निषेधाज्ञा जारी...

पुरा पढ्नुहोस
भारतका गुजरात र पन्जाबमा कर्फ्यु

नेपाल /भारतका आठ राज्यमा कारोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा कडाइ गरिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र...

पुरा पढ्नुहोस
नेपाल जोखिममा भारतमा सङ्क्रमण बढ्दै

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएका केसमध्ये भारत हुँदै नेपाल प्रवेश गर्नेमा पनि देखिन थालेको छ । नेपालभित्र पुष्टि भएका केसभन्दा सीमानाकामा देखिएका केसले केही दिन यता सङ्क्रमितको सङ्ख्या बढेको जस्तो देखिएको इपिडिमियोलोजी तथा...

पुरा पढ्नुहोस
मोहन्यालमा गाउँपालिका वडा नम्बर ७ वडा कार्यालय एक साताको लागि बन्द गाउँपालिका अध्यक्ष सहित १६ जनामा कोरोना संक्रमण पुष्टि

बौनियाँ/कैलालीको मोहन्यालमा गाउँपालिका वडा नम्बर ७ वडा कार्यालय एक साताको लागि सिल गरीएको छ।वडा नम्बर ७ वडा कार्यालय कुइनेमा कार्यरत एक कृषि प्राबिधिकमा कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालय एक साताको लागि सिल गरीएको...

पुरा पढ्नुहोस