बौनियाँ/कैलालीको मोहन्यालमा गाउँपालिका वडा नम्बर ७ वडा कार्यालय एक साताको लागि सिल गरीएको छ।वडा नम्बर ७ वडा कार्यालय कुइनेमा कार्यरत एक कृषि प्राबिधिकमा कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालय एक साताको लागि सिल गरीएको हो ।
अन्य कर्मचारीहरुलाइमा पनि संक्रमण हुने सक्ने भएकोले वडा कार्यलय बाट प्रदान गरिने सबै सेवा एक साताको लागि बन्द गरिएको वडा सचिव अनिल बिक्रम सिंहले जानकारी दिनु भएको छ ।
यस्तै मोहन्याल गाउँपालिकाका अध्यक्ष सहित अन्य १६ जनामा पनि संक्रमण पुष्टि भएको छ ।