Baigyanik Media

Advertisment

SKIP THIS

मोहन्यालमा गाउँपालिका वडा नम्बर ७ वडा कार्यालय एक साताको लागि बन्द गाउँपालिका अध्यक्ष सहित १६ जनामा कोरोना संक्रमण पुष्टि

बौनियाँ/कैलालीको मोहन्यालमा गाउँपालिका वडा नम्बर ७ वडा कार्यालय एक साताको लागि सिल गरीएको छ।वडा नम्बर ७ वडा कार्यालय कुइनेमा कार्यरत एक कृषि प्राबिधिकमा कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालय एक साताको लागि सिल गरीएको हो ।

अन्य कर्मचारीहरुलाइमा पनि संक्रमण हुने सक्ने भएकोले वडा कार्यलय बाट प्रदान गरिने सबै सेवा एक साताको लागि बन्द गरिएको वडा सचिव अनिल बिक्रम सिंहले जानकारी दिनु भएको छ ।

यस्तै मोहन्याल गाउँपालिकाका अध्यक्ष सहित अन्य १६ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!