आइतवार, बैशाख २, २०८१

शनिवार बर्दगोरिया गाउँपालिकामा वडा नं ४ र ६ का १/१ जना कोरोना संक्रमितको मृत्यु

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिकाका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

गाउँपालिकाको वडा नम्बर ४ का ५७ वर्षीया पुरुष र वडा नम्बर ६ का ६१ वर्षीया पुरुषको शनिबार मृत्यु भएको हो ।

 

उनिहरुको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकृत दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

 

यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–६ की ४२ वर्षीया महिलाको समेत मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation