मुख्य समाचार
बौनियाँ , कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा विद्यार्थीहरुका लागि संचालित कोभिड – १ ९ विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म ४ हजार ७ सय ६७ जनालाई खोप लगाइएको छ । – गाउँपालिका भित्र संचालित सामुदायिक
पुरा पढ्नुहोसबौनियाँ,कैलाली/कैलालीको बर्दगोरिया धाम माघी मेला स्थगित भएको छ । बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चले पुष महिनाको २८ गते देखि २ गते सम्म आयोजना गर्न लागेको माघी मेला एक दिन अगाडी मात्रै कोरोना महामारीको
पुरा पढ्नुहोसबौनियाँ,कैलाली । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु ५ लाख ५७ हजारको मत्यु दाबी भुक्तानी हस्तन्तरण गरिएको छ । कोरोनाको कारण मृत्यु भएका कैलालीको लम्कीचुहा नगरपालिका वडा न ६ का वडा सदस्य समेत रहेका मृतक
पुरा पढ्नुहोसनेपाल /भारतका आठ राज्यमा कारोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा कडाइ गरिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र
पुरा पढ्नुहोसनेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएका केसमध्ये भारत हुँदै नेपाल प्रवेश गर्नेमा पनि देखिन थालेको छ । नेपालभित्र पुष्टि भएका केसभन्दा सीमानाकामा देखिएका केसले केही दिन यता सङ्क्रमितको सङ्ख्या बढेको जस्तो देखिएको इपिडिमियोलोजी तथा
पुरा पढ्नुहोसटेकु अस्पतालमा कोरोना संक्रमितको चाप बढ्न थाल्यो राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई साता यता कोरोनाभाइरस (कोभिड १९) संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । इमर्जेन्सीमा आउने अधिकांश बिरामी आईसीयूमा भर्ना गर्नुपर्ने
पुरा पढ्नुहोसकैलाली । कैलालीमा एक व्यक्तिमा मृत्यु भएको १० दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । साउन ३२ गते मृत्यु भएका मंगलबार जिल्लाको बर्दगोरिया गाउँपालिका– ५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो
पुरा पढ्नुहोसकाठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोनाभाइरस ९कोभिड–१९० पोजिटिभ देखिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीनेपाल प्रहरीको स्वाब परीक्षण
पुरा पढ्नुहोससुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारको बेवास्ताका कारण मुलुकमा कोरोना भाइरसको संक्रमण भयावह हुने अवस्था सिर्जना भएको आरोप लगाउनु भएको छ । केन्द्र सरकारले प्रदेशको आग्रह नमान्दा कोरोना संक्रमण भयावह उन्मुख भएको उहाँले
पुरा पढ्नुहोसकोहलपुरमा आज एक व्यक्तिको कोभिड १९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।सोमबारै ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत
पुरा पढ्नुहोस