राजनीतिक

धमाधम ढुवानी, १६ कात्तिक भित्र ७७ वटै जिल्लामा निर्वाचन सामग्री

कात्तिक १२ – आमनिर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानीलाई तीव्रता दिएको छ । आयोगका अनुसार हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्लाबाहेक जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा

पुरा पढ्नुहोस
यो निर्वाचन देशको भाग्य र भविष्य कोर्ने निर्वाचन हो : एमाले नेता रावल

सुखड,कैलाली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार झपट बहादुर रावलले मतदाताको एक भोटले सरिता गिरी जन्माउन सक्ने बताएका छन् । समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेकी गिरी पार्टीको ह्विपका बाबजुद पनि देशको

पुरा पढ्नुहोस
नागरिक उम्मुक्ति पार्टीले गर्यो बागी उठेका उम्मेदवारलाई कारवाही 

कैलाली –स्थापनाको छोटो समयमै कैलालीका चार वटा पालिका जितेर चर्चा कमाएको नागरिक उन्मुक्ति पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा बागी उठेका उम्मेदवारलाई कारवाही गरेको छ ।   कारागारमा रहेको निलम्बित सांसद रेशमलाल चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ

पुरा पढ्नुहोस
नेकपा(बहुमत)निकटका संगठनहरुले कैलालीको निर्वाचन कार्यालयमा बुझाए ज्ञापन पत्र

कैलाली –नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलालीका भातृ संगठनहरुले कैलालीको निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ सो पत्र निम्न अनुसार छ। पटकपटका प्रयोग र परिणामहरू ले संसदीय व्यवस्था नेपाली जनताको लागि नौलो विषय त किञ्चित रहने

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टी छाेडेर स्वतन्त्र उम्मेदवारी दिंदै थारु

कैलाली –नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तु डगाैरा थारुले आफुले पार्टी परित्याग गरेको जानकारी दिनु भएको छ । थारुका अनुसार पार्टी भित्र पछिल्लो समय माैलाउदै गएको बिकृतिका कारणले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी

पुरा पढ्नुहोस
दसैँ मिलन तथा शुभकामना कार्यक्रम सम्पन्न 

कैलाली –बाैनियाँमा शनिबार दशै मिलन तथा शुभकामना आदन -प्रदान कार्यक्रम सम्पन्न भएको छ । बाैनियाँ बजार व्यवस्थापन समितिले बिजया दशमी २०७९ काे पुर्व सन्ध्यामा उत्त कार्यक्रमकाे आयाेजना गरेको हाे । बाैनिया बजार व्यवस्थापन समितिका

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टि छाेडेर स्वतन्त्र उम्मेदवारी घाेषणाकाे तयारी गर्दै कठरिया

कैलाली- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तोष कठरियाले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी दिनु भएको छ । कठरियाका अनुसार पार्टी भित्र पछिल्लो समय माैलाउदै गरेको बिकृतिका कारणले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी

पुरा पढ्नुहोस
बाल कल्याण संघ टीकापुरद्वारा बर्दगोरियाका २० घरपरिवारलाई फिल्टर सहयोग

बौनियाँ,कैलाली – कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ मा रहेको दानुवा फाटा शिविरमा बाल कल्याण संघ टीकापुर “रूपान्तरण लागि सामुदायीक संगठन सञ्जलिकरण र सहकार्य परियोजना”को आर्थिक सहयोगमा २० घर परिवारमा शुद्ध पिउने पानी

पुरा पढ्नुहोस
नेपाल बुद्धिजीवी परिषद बर्दगाेरियाकाे अध्यक्षमा टमट्टा

कैलाली – नेपाल बुद्धिजीवी परिषद बर्दगाेरिया गाउँपालिका स्तरिय प्रथम भेला बुधबार बाैनियाँमा सम्पन्न भएको छ । नेकपा एमाले बर्दगाेरिया गाउँकमिटि अध्यक्ष मधुकर सिजापति मगरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव

पुरा पढ्नुहोस
रेशम चौधरीकी पत्नी रन्जिता उम्मेदवारको सूची बोकेर आयोग पुगिन्

कैलाली – रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेकी छन् । पहिलो पटक निर्वाचनमा भाग लिन लागेको उक्त पार्टीकी अध्यक्ष रन्जिता समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची बोकेर

पुरा पढ्नुहोस