विशेष
काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास ९साउनदेखि असोज मसान्तसम्म० मा ८३ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५७...
पुरा पढ्नुहोसबौनियाँ/सुर्या लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेडले बर्दगोरीया गाउँपालिकामा एजेन्सी कार्यालय खुलेको छ ।पालिका वडा नं १ स्थित बौनियाँमा आज एक कार्यक्रमका बिच कार्यालयको उद्घाटन भएको हो । कार्यक्रममा सुर्या लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेडका लम्की शाखा प्रमुख...
पुरा पढ्नुहोसबौनियाँ/कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नं ७ आम पानिमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय लम्कीको आयोजनामा दशैं तिहार शुभकामना आदानप्रदान तथा अभिकर्ता पुन: जागरण समान कार्यक्रम सम्पन्न भएको छ ।दशैं तिहार शुभकामना...
पुरा पढ्नुहोसबौनियाँ कैलाली/सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले पूर्व मेची देखि पश्चिम महाकाली सम्म कार्यालयहरुको स्थापना गरी देशको प्राय सबै जिल्लाहरुमा...
पुरा पढ्नुहोसबौनियाँ/पछिल्लो समयमा वैज्ञानिक बन ब्यवस्थापनको कार्य योजना र लक्ष्यसहित काम गर्न थालेको सामुदायिक बनले समुदायमा आधारित लक्षित कार्यक्रम समेत गर्न थालेको छ । बनले समुदायमा रहेका विपन्न परिवारलाई जीविको पार्जनमूलक कार्य गर्न थालेको हो...
पुरा पढ्नुहोसकैलाली,सुर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय लम्किले मृत्यदाबी भुक्तानी प्रदान गरेको छ ।लम्की शाखा कार्यालयमा एक कार्यक्रम गरि पन्चदेवल बिनायक नगरपालिका ८ अछाम घर रहेकि मृतक रत्ना सुनारका छोरा केशब कुमार सुनार लाई २...
पुरा पढ्नुहोसवैदिक सनातन धर्मावलम्बीले शुक्रबार आ-आफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बीउ रोपिन्छ । शुक्रबार निर्जला एकादशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरि...
पुरा पढ्नुहोसकैलाली-कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन् । इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । जेठ १८ गते उपचारका लागि सुखडको घोडाघोडी अस्पतालमा लगिएकोमा...
पुरा पढ्नुहोसकैलाली।स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन् । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले औपचारिक कार्यक्रमको आयोजना गरी एक सय तीन म्यादी प्रहरीको सामूहिक बिदाइ गरेको हो ।बिदाइ...
पुरा पढ्नुहोससाधारण लेखपढ गर्न जानेकालाई पनि अवसर स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि माग गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालय सो दरखास्त आह्वान गरेको छ । चैत ६ बाट...
पुरा पढ्नुहोस