सुरक्षा
कैलाली/कैलालीको टीकापुरमा खुकुरी प्रहारबाट लम्कीचुहा नगरपालिका १ का करिब २३ वर्षीय भुपेन्द्र बडुवालको मृत्यु भएको छ । मगलबार राति करिब ९ बजेतिर टीकापुर सिद्धार्थ होटल नजिक उनीमाथि खुकरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको हो...
पुरा पढ्नुहोसधनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्व लक्षित गरि जथाभावी देउसीभैलो खेल्न नपाइने जनाएको छ । मंगलबार एक सूचना जारी गर्दै वेलुका ८ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । शान्ति सुरक्षालाई...
पुरा पढ्नुहोसतेस्रो लहर देखा पर्न थाले पछि नेपाल प्रहरीले कोरोना संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्ने नारासहित तपाईंको मास्क खोइ ? अभियान सुरु गरेको हो। बौनियाँ कैलाली। कोरोना भाइरस (कोभिड)१९० संक्रमणको रोकथाम तथा जोखिम...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको छ। यसअघि गृहमन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिइसकेको...
पुरा पढ्नुहोसकैलालीी/ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको छ। शुक्रबार बिहानै धनगढी विमानस्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षार्थ नेपाली...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल प्रहरीमा जागिर खान चाहनेहरुका लागि अवसर खुलेको छ । नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । त्यसका लागि दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान...
पुरा पढ्नुहोसचुनावी सुरक्षा निम्ति गृह मन्त्रालयले १६ अर्ब रुपैयाँको हाराहारीमा बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । म्यादी प्रहरी, सुरक्षा गाडी, सञ्चार सेट लगायतमा खर्च गर्ने योजनासहित उक्त रकम मागेको हो ।गृह मन्त्रालयका...
पुरा पढ्नुहोसनेपाल प्रहरीले चुनावी तयारीलाई मध्यनजर गर्दै सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरेको छ। कार्य तथा अपराध अनुसन्धान विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको नेतृत्वमा चुनावी सुरक्षा रणनीतिको खाका बनाउने काम सुरु गरेको हो।...
पुरा पढ्नुहोससुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मुकेश कुमार सिंहले पत्रकार र प्रहरी एक सिक्काका दुई पाटा भएको बताएका छन् । प्रदेश तालिम केन्द्र दिपायलले शनिबार आयोजना गरेको पत्रकारहरु संगको भेटघाट कार्यक्रममा...
पुरा पढ्नुहोस