राजनीतिक
काठमाडौँ/नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ्दै छ । अधिवेशन निर्धारित समयमै होला–नहोला, संशय पनि छ । कांग्रेसको विधानअनुसार हरेक चार वर्षमा महाधिवेशन हुनुपर्छ । तेह्रौं महाधिवेशन २०७२ फागुनमा भएको थियो । विधानतः २०७६ फागुनमै चौधौं...
पुरा पढ्नुहोसबौनियाँ:नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) को सभापतिका लागि काँग्रेसका युवानेता तेजप्रताप मल्लले उम्मेदवारी घोषणा गरेका छन् । युवानेता मल्लले संघीय संसदीय निर्बाचन क्षेत्र नम्बर २ कैलालीको क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा...
पुरा पढ्नुहोसकैलालीको धनगढीमा नेकपा (एमाले)का दुई पक्षबीच विवाद हुँदा कुटाकुट भएको छ। प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो। आज एमालेको...
पुरा पढ्नुहोसविप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ। विप्लवको बन्दको प्रभाव कैलाली र कञ्चनपुरसहित प्रदेशका ९ वटै जिल्लामा देखिएको छ। तर सार्वजनिक सवारीको सेवा भने नरोकिएको प्रहरीले जनाएको...
पुरा पढ्नुहोसबौनिया/नेपाली कांग्रेस बर्दगोरिया गाउँपालिका समितिले प्रतिनिधि सभा विघटन विरूद्ध आज(शनिबार) बौनिया बाट मुढा बजारमा विरोध प्रदर्शन गर्ने भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार कांग्रेसले भोलि देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने...
पुरा पढ्नुहोसधनगढी/प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपीशर्मा ओली धनगढी आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार पछिल्लो राजनीति परिस्थिति बारे आफ्ना धारणा राख्न प्रधानमन्त्री ओली पुस...
पुरा पढ्नुहोसकैलाली जिल्लामा भोलि हुने केपी ओली सरकार विरोध कार्यक्रममा कुन वडामा को नेता आउँदै छन् नेपाली काग्रेसका हेर्नु होस् टिकापुर नपा (((((((((((((((( वडा नं स् १ ( तिर्थराज जोशी वडा नं स् २ ( नवराज रावल वडा नं स्...
पुरा पढ्नुहोसबौनियाँ/कैलाली जिल्लामा जिल्ला समन्वय समिति नागरिक उन्मुक्ती पार्टीको नेतृत्वमा बन्ने भएको छ । एमाले र माओवादीसंगको सहकार्यमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तीले जिसस प्रमुख पाउने भएको हो । प्रमुखसंगै नागरिकले थप दुई सदस्य लिने...
पुरा पढ्नुहोसबौनिया /कैलालीको बर्दगोरिया गाउपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएकोको छ। बुधबार भएको कार्यपालिका सदस्यको निर्वाचन बाट ६ सदस्य को निर्वाचनमा ६ जना नेकपा एमाले कै निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फबाट कलावती रेग्मी...
पुरा पढ्नुहोसकैलाली-स्थानिय निकायको निर्वाचन २०७९ का लागि करिब १ महिना बाकि रहदा सबैको ध्यान कुन पार्टीबाट काे उम्मेदवार बन्ने भन्ने बिषय चासोका साथ हेरिन थालेको छ । यसै बिच कैलाली जिल्लाकाे मध्यवर्ती क्षेत्रमा रहेको बर्दगाेरिया...
पुरा पढ्नुहोस