राष्ट्रिय

पीडितको घरमै पुगेर गाउँपालिका द्धारा राहत हस्तान्तरण

कैलाली - केही दिन अगाडि परेको अबिरल बर्षाका कारण घर भत्किएर पिडित भएकि बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ कि चन्द्रा शाहीकाे परिवारलाई पालिकाले आज आइतबार राहत हस्तान्तरण गरेको छ ।अबिरल बर्षाका कारण चन्द्रा शाहीकाे...

पुरा पढ्नुहोस
थारु संघकाे वडा कमिटी गठन/कांग्रेस परित्याग गरि पाँच दर्जन एमालेमा प्रवेश

कैलाली - नेपाल लाेकतान्त्रिक थारु संघ बर्दगाेरिया गाउँ कमिटीकाे आयाेजनामा नेपाल लाेकतान्त्रिक थारु संघ वडा नम्बर ५ काे प्रथम वडा अधिबेशन साेमबार भुरुवामा सम्पन्न भएको छ । लाेकतान्त्रिक थारु संघ बर्दगाेरिया गाउँ कमिटि अध्यक्ष...

पुरा पढ्नुहोस
सातौं संविधान दिवसमा राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाले दिप प्रज्वलन गर्ने

कैलाली । संविधान दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउँ कमिटीले दिप प्रज्वलन कार्यक्रम गर्ने भएको छ । असोज ३ गते संविधान दिवसको अवसरमा नेकपा एमालेको भातृ संघठन राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउकमिटीले...

पुरा पढ्नुहोस
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा कैलाली क्षेत्र नं २ का ४ पालिकामा २० विद्यालय छनोट

कैलाली - शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कैलाली क्षेत्र नं २ मा २० विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री स्तरीय निर्णय अनुसार बर्दगोरिया गाउँपालिकाका चार...

पुरा पढ्नुहोस
२१ सिटका लागि कांग्रेसबाट ५१८ सिफारिस

बौनियाँ,कैलाली - सुदूर पश्चिम प्रदेश सभाका समानुपातिक तर्फका २१ सिटका लागि नेपाली कांग्रेसमा ५ सय भन्दा बढी आकांक्षी देखिएका छन् ।समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचित हुने २१ सिटका लागि कांग्रेसबाट मात्रै सुदूरपश्चिम प्रदेशमा ५१८...

पुरा पढ्नुहोस
टीकापुर घटनाको मुद्दा सरकारले लियो फिर्ता/छुट्लान त रेशम चौधरी

कैलाली । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले कानुन संशोधन गरेर टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ । तर, अदालतको अन्तिम फैसलाबाट जन्मकैद भोगिरहेका रेशमलाल चौधरीसहितका व्यक्तिमा यो निर्णय लागू हुने नहुने...

पुरा पढ्नुहोस
आज देखि सुरु भयो एमडीएमएस,दर्ता नभएका मोबाइल नचल्ने

काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली...

पुरा पढ्नुहोस
लम्की सांगितीक महोत्सवको उद्घाटन नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले गर्ने 

कैलाली - कैलालीको लम्की चुहा नगरपालिकामा हुन लागेको लम्की सांगितीक महोत्सवको आज एक कार्यक्रमका विच एक भब्य समारोहका बिच नागरिक उन्मुक्ति पार्टीका महासचिव समेत रहनु भएका सुदुरपश्चिम प्रदेश सांसद रतन थापाले महोत्सवको उद्घाटन गर्ने...

पुरा पढ्नुहोस
कालिका माध्यमिक विद्यालयले मनायो राष्ट्रिय बाल दिवस

बौनियाँ,कैलाली - जिल्लाकाे बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका माध्यमिक विद्यालयले ५८ औ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमकाे आयोजना गरेर मनाएको छ ।कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर कामिकाे...

पुरा पढ्नुहोस
अन्तर विद्यालय स्तरीय नृत्य तथा गायन प्रतियोगिता सम्पन्न(फोटो सहित) 

बौनियाँ,कैलाली -‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस बर्दगाेरिया गाउँपालिका वडा नं ६ बास्काेटीमा बर्दगाेरिया गाउँपालिका स्तरीय बाल संजालले मनाएको छ ।बुधबार पालिकाकाे वडा नम्बर ६...

पुरा पढ्नुहोस