कला
लोकप्रिय गायक पुस्कल शर्मा तथा गायिका रचना रिमालको स्वरमा नयाँ गीत के दिऊँ मायालाई सार्वजनिक गरिएको छ । लोकलयको उक्त गीतमा शब्द तथा संगीत गायक पुस्कलकै रहेको छ भने एरेन्ज कृष्ण बिकले गर्नुभएको छ
पुरा पढ्नुहोसबौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न २ बर्दगोरिया धाम धार्मिक पर्यटकीय स्थलमा माघी मिलान कार्यक्रम सम्पन्न भएको छ। बर्दगोरिया विकास क्षेत्र सरक्षण मञ्चका अध्यक्ष रामनारायण थारुको सभापतित्वमा सञ्चालन कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाँउकार्यपालिका सदस्य गुमा विश्वकर्मा रहनु
पुरा पढ्नुहोसकैलाली, माझीहरुको महान चाड कोसि पुजाकोलाई लक्षीत गर्दै विरवल माझीको रचना तथा निर्माता मा सेवा धोग बोलको नयाँ माझी गीत मंगलबार सार्वजनीक भएको छ । रोशन भालुवा र पवित्रा माझीको आवाज रहेको गितमा शव्द
पुरा पढ्नुहोस“सकिन्छ संस्कृति बचाउ,सकिँदैन विकृति नबढाउ!!!!”कैलाली—तिहार नेपालीका निम्ति सबैभन्दा धेरै नाचगान, फूलमाला पहिरिएर मनाइने रमझमपूर्ण चाड हो । प्रकृति, पशु, पंक्षीसमेतको पूजाआजा हुने आदिम संस्कृतिमध्ये एक मानिन्छ । यो चाडमा मादल, बाँसुरी, खैजडीजस्ता लोकबाजाहरु बजाएर
पुरा पढ्नुहोससमाचारको छेउमा, स्वास्थ मन्त्रालयको कोरोना अपडेटमा लगायत धेरै भिडियोहरुमा छेउमा बसेर हातको ईशाराले संझाइरहेका सांकेतिक भाषा दोभाषेहरुलाई संझना गरौं, याद आयो नि रु यीनै सांकेतिक भाषा दोभाषेहरुले गर्दा समाचार या अन्य कुनै पनि सामाग्रीहरु
पुरा पढ्नुहोसबौनियाँ,कैलाली/कुमाल जातिको परम्परागत पेशा र पहिचान लोपोन्मुख अवस्थामा पुगेको छ । चिम्ट्याइलो माटोलाई पिटेर, मुछेर आकार दिने कला कुमाल जातिको लोक संस्कृतिअन्तर्गत पर्दछ । काँचो माटो जता लग्यो त्यतै जान्छ’ भन्ने उखान उखानमै सीमित हुने
पुरा पढ्नुहोसकाठमाडौं ।साईंली यानेकी आयुष्माले धोका दिएपछि सरोज अप्ठेरोमा परेका छन् । बालककालसँगै हुर्केका उनीहरुको स्कुल, कलेज पढ्ने समयमा मायाको मुना पलाउँछ तर सफल हुन पाउँदैन साईंलीले अन्तै विवाह गर्छिन् । सरोजसँगको माया हुँदा हुँदै
पुरा पढ्नुहोसलम्की/सुदूरपश्चिम प्रदेश सांसद माननीय नन्दबहादुर साउँद (राजेन्द) प्रमुख अतिथि रहेको कार्यक्रममा बिधुतको एमसी झारेर कार्यक्रम अवरुद्ध गर्नेलाई स्थानीयले कारबाहीको माग गरेका छन् ।लम्कीचुहा ८ बचैलाका महिलाहरुले बिहीबार बचैलामा आयोजना गरेको तीज विशेष साँस्कृतिक कार्यक्रममा
पुरा पढ्नुहोसकैलाली/हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज हाम्रो नजिकिदै छ । तिज नजिकिएसंगै सबै नारीहरु खुसीले फुरुंग देखिन्छन । आफ्नो नजिकैका छिमेकी दिदिबहिनीहरुसंग माइत जाने सल्लाह गर्ने गर्दैछन । यो चाड भाद्र शुक्ल द्वीतिया देखि
पुरा पढ्नुहोसलम्की / लम्कीमा सम्पन्नं वीपी जन्मजयन्ती चित्रकला प्रतियोगितामा ९ जना प्रतिस्प्रधिलाई पछि पादै टीकापुरका रमेश कडायत प्रथम हुन सफल भएका छन । प्रतियोगितामा टीकापुरक प्रतियोगि दिपक आउजीले द्धितिय स्थान प्राप्त गरेका छन् भने टिकापुरकै
पुरा पढ्नुहोस