आइतवार, बैशाख २, २०८१

रचनाकार तथा निर्माता विरवल माझीको नयाँ गित “सेवा धोग” सार्वजनिक हेर्नुहोस भिडियो…..

कैलाली, माझीहरुको महान चाड कोसि पुजाकोलाई लक्षीत गर्दै विरवल माझीको रचना तथा निर्माता मा सेवा धोग बोलको नयाँ माझी गीत मंगलबार सार्वजनीक भएको छ । रोशन भालुवा र पवित्रा माझीको आवाज रहेको गितमा शव्द विरबल माझीको रहेको छ । रोशन भालुवाको एरेन्ज र विशाल माझीको संगितमा रहेको गितमा डाईरेक्टर विश्वजंग माझीले गरेका छन । गितमा अभिनय राज कुमार माझी, सजना माझी, रूष्मा माझीको रहेको छ । सजना माझीको डान्सिङ माझी भाषाको गीत “सेवा धोग” बाट रूष्मा माझीले मोडलिङ क्षेत्रमा प्रवेश गर्नु भएको हो उक्त गीत एकदमै राम्रो भएको र गितलाई दर्शक स्रोता तथा शुभचिन्तकले राम्रो भएको बताएको गितका रचनाकार तथा निर्माता माझीले बताएका हुन । अझै आगामी दिनमा पनि दर्शक, स्रोता तथा शुभचिन्तकले यसरी नै माया, साथ गरिरहने र आफुले पनि यस्ता गितहरु दर्शक, स्रोताहरुको माझमा ल्याईरहे उनले बताए । हेर्नुहोस भिडियो…https://youtu.be/507rje29Lhw

भिडियो सहित

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation