खेलकुद
बौनियाँ, कैलाली-बर्दगोरियामा जारी बालबाटिका क्रिकेट लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह (ए)बाट आयोजक बालबाटिका बिद्या मन्दिर र समूह उप बिजेता बन्दै लिटिल बुद्ध महेन्द्रनगर सेमिफाइनल पुगेको हो
पुरा पढ्नुहोसबौनियाँ/बर्दगोरियामा जारी बालबाटिका क्रिकेट लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगिताको दोश्रो दिनको खेलमा बालबाटिका र होलिल्याण्ड अत्तरियाले विजयी सुरुवात गरेका छन् । दिनको पहिलो खेलमा आयोजक बालबाटिकाले संत निरंकारीलाई १७ रनले पराजित गर्यो । मुडा
पुरा पढ्नुहोसबौनियाँ/बर्दगोरियामा विद्यालय स्तरको यू–१९ क्रिकेट प्रतियोगिता, बालबाटिका क्रिकेट लिग–३ मंगलबारदेखि सुरु भएको छ । बालबाटिका बिद्या मन्दिरको आयोजनामा सञ्चालन भएको प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा कैलालीको गुरुकुल एकेडेमी विजयी भएको छ । कर्णाली मा बि
पुरा पढ्नुहोसबौनियाँ,कैलाली/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ का खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।सुदुर पश्चिम प्रदेश बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा कार्यालय सहयोगी रवि जनालाको पहलमा बर्दगोरिया गाउँपालिका वडा नं ३
पुरा पढ्नुहोसबौनियाँ-घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा सम्पन्न प्रथम गोबिन्द बुढा स्मृति खुल्ला पेनाल्टी शुट आउटको उपाधी घोडाघोडी नगरपालिकाको प्राबिधिक टिमले उचालेको छ । उपाधी उचाले संगै प्राबिधिक टिमले नगद ५० ह्जार सहित ट्रफी,मेडल र
पुरा पढ्नुहोसबौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा शुक्रबार देखि गाउँपालिका अंतरगत मावि कक्षा ९ -१० स्तरीय प्रथम उपाध्यक्ष कप छात्रा भलिबल प्रतियोगिता शुरु भएको थियो । बर्दगोरिया गाउँपालिकाको कार्यालयको प्रायोजनमा बसन्तमुरारी नमूना माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता
पुरा पढ्नुहोसबौनिया,कैलाली/कैलालीको बर्दगोरिया गाउँपालिकामा शुक्रबार देखि गाउँपालिका अंतरगत मावि कक्षा ९ -१० स्तरीय प्रथम उपाध्यक्ष कप छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ । बर्दगोरिया गाउँपालिकाको कार्यालयको प्रायोजनमा बसन्तमुरारी नमूना माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता शुरु भएको
पुरा पढ्नुहोसलम्की। प्रथम वीरेन्द्र शाही स्मृति क्रिकेट कपमा ज्याक्की ११ क्वाटर फाईनलामा प्रबेस गरेको छ । बुधबार भएको आफ्नो लीगचरणको २ खेलमा जित निकाल्दै आफ्नो समुहको समूह बिजेता हुँदै क्वाटर फाईनल प्रवेश गरेको हो ।बिहान
पुरा पढ्नुहोसकार्तिक १२ बौनियाँ /प्रथम बिरेन्द्र शाही स्मृति क्रिकेट कपमा लम्की स्थित गुरुकुल लम्किले बिजयी सुरुवात गरेको छ । आज भएको आफ्नो लिगचरणको खेलमा गणेश बाबा टिकापुरलाई ३४ रनले पराजित गरेको हो । टस जितेर पहिले
पुरा पढ्नुहोसकाठमाण्डाै/साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ । माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान सवा ९ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ
पुरा पढ्नुहोस