पत्रपत्रिका

फुटबल प्रतियोगिता जारि सेमिफाइनल समिकरण पुरा

कैलाली - पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगिताकाे सेमिफाइनल समिकरण पुरा भएको छ ।अन्तिम क्वाटरफाइनल खेलमा बिवाईसि बछुरिया लाइ देबिदल गण तेघरिले चार शुन्य गाेलअन्तरले पराजित गर्दै सेमिफाइनल समिकरण पुरा भएको हाे...

पुरा पढ्नुहोस
फुटबल प्रतियोगिता जारि अन्तिम क्वाटरफाइनलमा आर्मी र बछुरिया भिड्ने  

कैलाली-पाचौं बर्दगाेरिया सेती लाेकमार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगितामा बिहीबार अन्तिम क्वाटरफाइनल खेल हुनेछ । अन्तिम क्वाटरफाइनल खेलमा बिवाईसि बछुरिया र देबिदल गण तेघरि बिच प्रतिस्पर्धा हुने आयाेजकले जानकारी दिएको छ । यस अघिनै प्रतियोगितामा आ...

पुरा पढ्नुहोस
शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले जोशीको निधनको शोकमा भोलि कात्तिक १ गते सार्वजनिक बिदा दिने भएको हो ।   गृह मन्त्रालयका प्रवक्ता...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टी छाेडेर स्वतन्त्र उम्मेदवारी दिंदै थारु

कैलाली -नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तु डगाैरा थारुले आफुले पार्टी परित्याग गरेको जानकारी दिनु भएको छ । थारुका अनुसार पार्टी भित्र पछिल्लो समय माैलाउदै गएको बिकृतिका कारणले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी...

पुरा पढ्नुहोस
ढिक्री जगाइना कार्यक्रम बुटकौवा र रानीकुण्डामा सम्पन्न

कैलाली - थारु समुदायमा चाडपर्व विशेष परम्परागत रुपमा बनाइने ढिक्री महत्वपूर्ण र स्वस्थ खानाको रुपमा लिइन्छ । दशै, तिहार र माघी पर्वमा थारु गाउँघरमा सबैको घरमा ढिक्रीको परिकार अनिवार्य रुपमा बनाउने गरिन्छ । कैलालीको बर्दगोरिया...

पुरा पढ्नुहोस
टीकापुर घटनाको मुद्दा सरकारले लियो फिर्ता/छुट्लान त रेशम चौधरी

कैलाली । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले कानुन संशोधन गरेर टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ । तर, अदालतको अन्तिम फैसलाबाट जन्मकैद भोगिरहेका रेशमलाल चौधरीसहितका व्यक्तिमा यो निर्णय लागू हुने नहुने...

पुरा पढ्नुहोस
नामै तोकेर हटायो सुर्खेतको चौकुने गाउँपालिकाले कर्मचारी

सुर्खेत- सुर्खेतको चौकुने गाउँपालिकाले नाम तोकेर करार कर्मचारीलाई हटाएको बताएको छ ।गत असार ३१ गतेको निर्णयअनुसार पालिकामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो ।   जसमध्ये वडा कार्यालय अन्तर्गतका २५ र पालिकामा कार्यरत २०...

पुरा पढ्नुहोस
भारतबाट आयात हुने सिमेन्ट अब नेपालबाट भारत तर्फ नै निर्यात

पाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादन भएको तानसेन ब्राण्डको तयारी सिमेन्ट शुक्रबारदेखि भारत निर्यात हुन थालेको छ । पहिलो पटक ३ हजार बोरा तयारी सिमेन्ट भारत पठाइएको छ । नेशनल लाइभ टी.भीलाई प्राप्त जानकारी अनुसार दैनिक...

पुरा पढ्नुहोस
देशभरका २१ स्थानमा सुरुङमार्ग निर्माण हुँदै

काठमाडौं । सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८७९ (आव)मा त्यस्तो संख्या वृद्धि गरी २१ सुरुङमार्गको अध्ययन गर्न थालिएको...

पुरा पढ्नुहोस
‘हामी देशव्यापी संगठन निर्माणको अभियानमा छौं, क्रान्तिकारी शक्तिहरुसँग वैचारिक एकता अनिवार्य सर्त हो’–अध्यक्ष कर्णजीत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कर्णजीत बुढाथोकी शुशिलले आफ्नो पार्टी देशव्यापी संगठन निर्माणको अभियानमा जुटेको, राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको समस्याबारे संगठित आन्दोलनको नेतृत्व गर्ने दिशामा अघि बढेको बताएका छन् । हालै...

पुरा पढ्नुहोस