राजनीतिक
कैलाली - आसन्न मंसिर ४ गते सम्पन्न हुन गैइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी उम्मेदवारहरु अहिले घरदैलो अभियानमा व्यस्त रहेका छन् । यसै बिच कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २(ख) का नेकपा...
पुरा पढ्नुहोसकार्तिक १५ - आसन्न मंसिर ४ गते सम्पन्न हुन गैरहेकाे आम निर्वाचनमा नेकपा एमाले कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २(ख) का उम्मेदवार डेजी पाण्डेले आफ्नो घरदैलो अभियानलाई तिब्रता दिनु भएको छ । कैलाली...
पुरा पढ्नुहोसकैलाली -आसन्न मंसिर ४ गते सम्पन्न हुन गैरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखमा नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ ले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ साेमबार सार्वजनिक गरेको २२ बुँदे प्रतिबद्धता पत्रमा...
पुरा पढ्नुहोसकार्तिक १३- माेहन्याल गाउँपालिका वडा नम्बर ३ फल्लेबिसाैनामा रहेको माेहन्याल युवा क्लबको आयाेजनामा पहिलो माेहन्याल खुल्ला भलिबल र हाजिरीजवाफ प्रतियोगिता २०७९ जारी रहेको छ ।कार्तिक १२ गते बाट सुरु भएको प्रतियोगितामा भलिबल तर्फ १०...
पुरा पढ्नुहोसकार्तिक १३, बाैनियाँ - आसन्न मंसिर ४ गते सम्पन्न हुन गैरहेकाे प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनको मिति नजिकिए संगै उम्मेदवार हरुले घरदैलो अभियानलाई तिब्रता दिन थालेका छन् । यसैबीच कैलाली क्षेत्र नम्बर २...
पुरा पढ्नुहोसकात्तिक १२ - आमनिर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानीलाई तीव्रता दिएको छ । आयोगका अनुसार हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्लाबाहेक जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा...
पुरा पढ्नुहोससुखड,कैलाली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार झपट बहादुर रावलले मतदाताको एक भोटले सरिता गिरी जन्माउन सक्ने बताएका छन् । समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेकी गिरी पार्टीको ह्विपका बाबजुद पनि देशको...
पुरा पढ्नुहोसकैलाली -स्थापनाको छोटो समयमै कैलालीका चार वटा पालिका जितेर चर्चा कमाएको नागरिक उन्मुक्ति पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा बागी उठेका उम्मेदवारलाई कारवाही गरेको छ । कारागारमा रहेको निलम्बित सांसद रेशमलाल चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ...
पुरा पढ्नुहोसकैलाली -नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलालीका भातृ संगठनहरुले कैलालीको निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ सो पत्र निम्न अनुसार छ। पटकपटका प्रयोग र परिणामहरू ले संसदीय व्यवस्था नेपाली जनताको लागि नौलो विषय त किञ्चित रहने...
पुरा पढ्नुहोसकैलाली -नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तु डगाैरा थारुले आफुले पार्टी परित्याग गरेको जानकारी दिनु भएको छ । थारुका अनुसार पार्टी भित्र पछिल्लो समय माैलाउदै गएको बिकृतिका कारणले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी...
पुरा पढ्नुहोस