वडा अध्यक्ष गिरी द्धारा पदभार ग्रहण : जनताको हितमा ९ निर्णय

कैलाली – स्थानीय निकायकाे निर्वाचन २०७९ बाट निर्वाचित माेहन्याल गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरीले साेमबार पदभार ग्रहण गर्नु भएको छ । साेमबार वडा कार्यलयमा भएको एक कार्यक्रमका बिच वडा अध्यक्ष गिरीले पदभार ग्रहण गर्नु भएको हाे । 

 

गिरीकाे वडा अध्यक्षका रुपमा याे दाेस्राे कार्यकाल हाे । यस अघि स्थानिय निकायका निर्वाचन २०७४ मा समेत गिरी वडा अध्यक्ष काे रुपमा निर्वाचित हुनु भएको थियो । साे कार्यकालमा गिरिले फल्लेबिसाैना सम्म पिच सडक,बिधुत ,खानेपानी लगायतका सेवा प्रवाह गरेर चर्चामा आउनु भएको थियो ।

साेमबार पदभार ग्रहण संगै गिरिले विभिन्न ९ वटा निर्णयहरु समेत गर्नु भएको छ ।

 

🔴जसमा वडा भित्रका गाउ वस्तीमा सडक संजालको सुविधा गरीने र दिर्घकालीन सडक निर्माण गरी केही ठाउ हरुमा सडकहरु कालोपत्रे गरीने ,

🟠सवै घरहरुमा एक घर एक धारा खानेपानीको अवधारणा ल्याइ सवै वस्तीहरुमा खानेपानीको समस्या समाधान गरीने ,

🟡सिचाई को व्यवस्थापन गरी फलेविसौना लगायतका गाउहरुमा आवश्यक डिप वोरीङ् सहीतको सिचाई व्यवस्थापन ,

🔵वडा  भित्रका सवै विद्यालयहरुमा शैक्षिक सुधार लगायत भौतिक संरचनाहरुको उचित व्यवस्था गरीने

🔵स्वास्थ्य संस्थाहरुलाई व्यवस्थीत गरी फलेविसौना स्वास्थ्य ईकाई लाई स्वास्थ्य चौकीको रुपमा संचालन गरी रांगामलेखा र ताम्चामा स्वास्थ्य ईकाई संचालन गरीने

🟣आवश्यकक्ता अनुसार गाउघर क्लीनीक संचालन गरीने

 

🟤कृषि तर्फ आधुनीक तरीकाले कृषि संचालन गर्ने र सम्भावित फलफुल क्षेत्रहरुमा पकेट क्षेत्र घोषर्णा गरी कृषकहरुको स्तर उन्नती गरि, पशुपालन तर्फ व्यवसायीक पशुपालन गर्न प्रोत्साहन गर्ने र वजेटको उचीत व्यवस्थापन गर्ने 

⚫सामाजिक सुरक्षा भत्ता घरघरमा गई उपलब्ध गराउने गरी गरीवी न्यूनिकरण गर्ने र विपद,द्घन्द पिडीत, अपाङ्ग व्यक्तीहरुलाई राहातको व्यवस्थापन गर्ने 

 

⚪सेवाग्राहीलाई फलेविसौना र सिरखुरे बाट कार्यालय संचालन गरी सेवा दिईने र सावामा घुम्ती सेवा संचालन गरी सेवा प्रवाह गरीने , मोहन्याल गा.पा. ३ नं. भित्र सवै ठाउमा संचार,विद्युतीकरण र ऐलानी जग्गा लालपुर्जाको लागी आवश्यक पहल गरी भ्रष्टचार लाई सुन्य बनाई सवैलाई समान व्यभार गरी सेवा प्रभाव गरीने र वडा कार्यालयको संरचनालाई पनी आवश्यक अनुसार व्यवस्थापन गरीने निर्णय गरियकाे छ ।

साथै साे अवसरमा निर्वाचित वडा सदस्यहरूले समेत पदभार ग्रहण गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९