Baigyanik Media

Advertisment

SKIP THIS

दुर्घटनाग्रस्त विमानको अवस्था

काठमाडौं/ आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।नेपाली सेनाको टोलीले थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको नेपाली सेनाका प्रवक्ताले जानकारी गराएका छन् । दुर्घटनाग्रस्त अवस्थामा रहेको जहाजका केही तस्बिर यस्ता छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation