
काठमाडौं/ आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।नेपाली सेनाको टोलीले थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको नेपाली सेनाका प्रवक्ताले जानकारी गराएका छन् । दुर्घटनाग्रस्त अवस्थामा रहेको जहाजका केही तस्बिर यस्ता छन् ।