शनिबार, मंसिर २२, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीमा चर्चित टेलिभिजनको फेसबुक पेज ह्याक

बौनियाँ/कैलालीको लम्कीमा सञ्चालित मालिका एफ.एम ९९ मेगाहर्जले सञ्चालन गरेको मालिका टेलिभिजन फेसबुक पेज ह्याक भएको छ । टेलिभिजनका सञ्चालक रमेश बजगाईका अनुसार गए शनिबार राती देखि टेलिभिजनको पेज ह्याक भएको हो । ‘ह्याकर’ ले अनावश्यक म्यासेज गरिरहेको र सो म्यासेजको रिप्लाई नगर्न सञ्चालक बजगाईले अनुरोध गरेका छन् । 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation