ब्रेकिंग न्युज ( Banner News )
कैलाली – कैलालीको लम्कीमा हुन गइरहेको लम्की सांगीतिक महोत्सब १ दिनका लागी स्थगित भएको छ ।“असहायका लागी सहयोगी हातहरु नेपालको सहारा घरलाई सहयोगार्थ“स्वास्थ्य, शिक्षा, सुचना हाम्रो अभियान कृषि, संस्कृति र पर्यटन हाम्रो पहिचान”भन्ने मुल
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली
पुरा पढ्नुहोसकैलाली – कैलालीको लम्की चुहा नगरपालिकामा हुन लागेको लम्की सांगितीक महोत्सवको आज एक कार्यक्रमका विच एक भब्य समारोहका बिच नागरिक उन्मुक्ति पार्टीका महासचिव समेत रहनु भएका सुदुरपश्चिम प्रदेश सांसद रतन थापाले महोत्सवको उद्घाटन गर्ने
पुरा पढ्नुहोसबौनियाँ,कैलाली ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस बर्दगाेरिया गाउँपालिका वडा नं १ बाैनियाँमा रहेको बसन्त मुरारी नमुना माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । बर्दगाेरिया
पुरा पढ्नुहोसबौनियाँ,कैलाली – जिल्लाकाे बर्दगाेरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका माध्यमिक विद्यालयले ५८ औ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमकाे आयोजना गरेर मनाएको छ ।कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर कामिकाे
पुरा पढ्नुहोसबौनियाँ,कैलाली –‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस बर्दगाेरिया गाउँपालिका वडा नं ६ बास्काेटीमा बर्दगाेरिया गाउँपालिका स्तरीय बाल संजालले मनाएको छ ।बुधबार पालिकाकाे वडा नम्बर ६
पुरा पढ्नुहोसहिक्मत वादी,मुडा कैलाली-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चाको जोशिपुर गाउँपालिका स्थरिय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।नेपाल दलित मुक्ति मोर्चा जोशिपुर गाउँ कमिटीको आयोजनामा नेपाल दलित मुक्ति मोर्चा
पुरा पढ्नुहोसबौनियाँ,कैलाली –‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी समाज’ भन्ने नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस कैलाली जिल्लाकाे बर्दगाेरिया गाउँपालिकामा मनाईने भएको छ । बर्दगाेरिया गाउँपालिका स्तरिय बाल संजालकाे आयाेजनामा भदौ २९ गते बुधबार ५८
पुरा पढ्नुहोसबौनियाँ,कैलाली – बर्दगाेरिया गाउँपालिका उपाध्यक्ष एवम् अपाङ्गता समन्वय समितिका संयाेजक गणेश राज गिरीकाे अध्यक्षतामा बैठक सम्पन्न भएको छ । आइतबार अपाङ्गता समन्वय समितिकाे कार्यलयमा भएको बैठकले गाउँपालिकाकाे विभिन्न वडा बाट अपाङ्ग परिचयपत्र मागका लागि
पुरा पढ्नुहोसबौनियाँ,कैलाली – भुमिहिन दलित र सुकुम्बासी लाई स्थायि लालपुर्जा वितरणकाे थालनिकाे रुपमा लिईने निस्सा वितरणको कार्य बर्दगाेरिया गाउपालिकामा जारि रहेको को छ । साेहि क्रममा आइतबार बर्दगाेरिया गाउँपालिका वडा नम्बर ६ काे वडा कार्यलयमा बर्दगाेरिया
पुरा पढ्नुहोस