शिक्षा शाखाको आयाेजनामा राष्ट्रिय बाल दिवस बिशेष कार्यक्रमका साथ सम्पन्न

बौनियाँ,कैलाली ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस बर्दगाेरिया गाउँपालिका वडा नं १ बाैनियाँमा रहेको बसन्त मुरारी नमुना माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । बर्दगाेरिया गाउँपालिकाकाे आयाेजनामा भएको कार्यक्रममा पालिका भित्र रहेका अधिकांश विद्यालय हरुकाे सहभागिता रहेको थियो ।बर्दगाेरिया गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सिह कार्किकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिकाे आसनबाट बाेल्दै कुँवरले बाल अधिकाका कुरा नारामा मात्र सिमित नराखेर व्यवहारमा लागू गर्ने कुरामा आफ्नो प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । साेही अवसरमा अगाडि बाेल्दै कुँवरले हरेक कुराकाे थालनी बाल्यकालबाट हुने कुरा बताउदै भाेलि गएर याे समाज कस्ताे बनाउने भन्ने कुरा आजका बाल बालिकामा भर पर्ने भन्दै बालबालिकालाई सहि मार्ग निर्देश गर्न आवश्यक रहेको कुरा समेत बताउनु भएको थियो । कुँवरका अनुसार यदि बर्दगाेरिया गाउँपालिकाकाे शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनु छ भने अहिले बाट नै बालबालिकाका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जाेड दिदै साे कुरामा आफु जानकार रहदै पालिकाले हरसम्भव प्रयास गर्ने कुरा उल्लेख गर्नुभएको थियो ।कार्यक्रम अन्तरगत कक्षा ३ सम्मका विद्यार्थीका लागि आयाेजना गरि नेपाली पठन सीपमा मार्ग दर्शन एकेडेमी बाैनियाँका श्रीयान बिक्रम चन्द प्रथम हुदा महुन्याल माध्यमिक विद्यालय बास्काेटि कि मञ्जु सञ्ज्याल र बसन्त मुरारी नमुना माध्यमिक विद्यालयका गणेश ढुङ्गाना द्धितीय हुदा माइकि मिडीयम इङ्गलिस स्कुल बाैनियाँकि स्मृति रिमालले तृतीय स्थान हासिल गर्दा द सनराइज माध्यमिक विद्यालयका दिपक थापा सान्त्वना स्थल हासिल गर्न सफल भएका छन् । यस्तै प्रतियोगिता अन्तरगत कक्षा ४ र ५ का लागि आयाेजना गरिएकाे चित्रकला प्रतियोगितामा नव बाल बाटिका विद्या मन्दिर बाैनियाँका निराजन ताम्राकारले प्रथम स्थान हाशिल गर्दा द सनराइज माध्यमिक विद्यालय बाैनियाँका विवेक कठरिया द्धितीय हुदा बालकन्या माध्यमिक बिद्यालय कट्टिपुर कि रचना बि.क तृतीय हुदा माइकि मिडीया इङ्गलिस स्कुल बाैनियाँका विधान पाण्डे सान्त्वना स्थान हाशिल गर्न सफल भएका थिए ।साेहि कार्यक्रम अन्तरगत कक्षा ६,७ र ८ का विद्यार्थीहरुका लागि आयाेजना गरिएको बक्तृत्वकला प्रतियोगितामा माइकि मिडीयम इङ्गलिस स्कुल बाैनियाँका प्रशान्त जैशी प्रथम हुदा बालकन्या माध्यमिक बिद्यालय कट्टिपुरकप इश्पिता शाही द्धितीय बसन्त मुरारी नमुना माध्यमिक विद्यालय बाैनियाँका नवीन ढुङ्गाना तृतीय र नव बाल बाटिका बिद्या मन्दिर बाैनियाँ कि बिष्णा जैशी सान्त्वना स्थान हासिल गर्न सफल भए कि छन् ।कार्यक्रममा अन्तरगत कक्षा ९ र १० का विद्यार्थीहरूका लागि आयाेजित हाजिरिजवाफ प्रतियोगितामा आदर्श सामुदायिक विद्या मन्दिरकाे अबिराज बुढा,निरुता चाैधरी र रमन चाैधरीका समूह प्रथम हुदा बालकन्या माध्यमिक विद्यालय कट्टिपुरका प्रकाश ढकाल भवानी अधिकारी र स्मारिका सुनारकाे समुह द्धितीय र महुन्याल माध्यमिक विद्यालय बास्काेटिका दिनेश न्याैपाने, झरना सिह ठकुरि र राजिव चाैधरीकाे तृतीय स्थान हासिल गर्न सफल भएकाे छ ।विजेता सम्पूर्णलाई।कार्यक्रममा सहभागी अतिथिहरुले पुरस्कृत गरेक थिए ।साे अवसरमा एस.इ.इ २०७८ मा उत्कृष्ट अंक प्राप्त गर्ने पालिका भित्रका तिन जना विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । जसमा आदर्श सामुदायिक विद्या मन्दिर बाैनियाँका बिराट मल् ३.८ जिपिए संगै महुन्याल माध्यमिक बिद्यालय बास्काेटिका ३.८ जिपिए ल्याउने अर्जुन कुँवर संगै ३.७६ जिपिए ल्याउने साेहि बिद्यालयका आयुष कठरिया रहेका छन् ।बर्दगाेरिया गाउँपालिकाका शिक्षा अधिकृत निरिक नन्द लाल कर्णको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन नव बाल बाटीका बिद्या मन्दिर बाैनियाँका प्रिन्सिपल हर्क ओडले गरेका थिए । कार्यक्रममा विभिन्न बिद्यालयबाट सहभागी विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ /छ जना प्रतिस्पर्धामा

बागमती, राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ । निर्वाचनमा छ जना प्रतिस्पर्धामा छन् ।   निर्वाचन अधिकृत गीता श्रेष्ठका...

निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौँ,  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ /छ जना प्रतिस्पर्धामा

बागमती, राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ । निर्वाचनमा छ जना प्रतिस्पर्धामा छन् ।   निर्वाचन अधिकृत गीता श्रेष्ठका...

राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ /छ जना प्रतिस्पर्धामा

बागमती, राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ । निर्वाचनमा छ जना प्रतिस्पर्धामा छन् ।   निर्वाचन अधिकृत गीता श्रेष्ठका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

स्वास्थ्य शिविरः नागरिकलाई घरआँगनमै उपचार

जानकी (बाँके),  “मैले पाँच वर्षदेखि कान कम सुन्दै आएकी थिएँ । तर त्यही कम सुन्ने कानमा नै राति सुतेको बेला गोबरे कीरा पस्यो । त्यसपछि कान सुन्निएर साह्रै दुख्न थाल्यो । एक महिनासम्म असह्य पीडा सहेर बसेँ”, सल्यान कपुरकोट गाउँपालिका–३ की ६८ वर्षीया दिलकुमारी...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९