चाड पर्व

बर्दगोरिया एकता युवा क्लवद्वारा खुल्ला नृत्य प्रतियोगिता कट्टिपुरमा सम्पन्न(को भयो प्रथम)

बौनियाँ,कैलाली- हिन्दु नेपाली नारीको मुख्य पर्व हरितालिका तिजको अबसरमा कैलालीको बर्दगोरिया १ कट्टिपुरमा आयोजित खुल्ला नृत्य प्रतियोगिताको उपाधी दिपिका पालले जितेकी छन ।   पछिल्लो समय सामाजिक कार्यमा सक्रिय बनेको बर्दगोरिया एकता युवा...

पुरा पढ्नुहोस
श्री शुभ शान्ति महिला समूहद्वारा तीज विशेष कार्यक्रम बेलुवामा सम्पन्न(भिडियो सहित)

बौनियाँ,कैलाली-श्री सुभ शान्ति महिला समूहद्वारा आयोजित हरितालिका तीज विशेष कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नं ५ बेलुवामा सम्पन्न भएको छ ।               विज्ञापन   सुभ शान्ति महिला समूहकी अध्यक्ष...

पुरा पढ्नुहोस
महालक्ष्मी आदर्श युवा क्लवद्वारा तीज विशेष कार्यक्रम बैदीपुरमा सम्पन्न 

बौनियाँ,कैलाली-महालक्ष्मी आदर्श युवा क्लव बर्दगोरिया गाउँपालिका वडा नं ५ बैदीपुरमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।महालक्ष्मी आदर्श युवा क्लव अध्यक्ष प्रेम सुनारको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं ५ का...

पुरा पढ्नुहोस
उत्ताउला गीत संगित सहितको महंगा पहिरन र गरगहनाको प्रदर्शन नबनोस् तीज

काठमाडौं — नेपाली नारीहरुको महान पर्व हरितालिका तीज धुमधामसाथ मनाइँदैछ, जसले देश या विदेशमा बस्ने हामी नारी हरु लाई फुरुङ्ग पारेको छ, तिजको आफ्नै मौलिकता छ । विज्ञापन   नेपाली नारीहरुको महान पर्व हरितालिका...

पुरा पढ्नुहोस
सन नेपाल लाइफद्वारा तीज विशेष कार्यक्रम लम्कीमा सम्पन्न/राष्ट्रिय गानबाट उद्घाटन 

कैलाली / हिन्दू नेपाली महिलाको प्रमुख पर्व‘हरितालिका तीजको अवसर पारेर तीज विशेष तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले अभिकर्ता पुर्नताजकीय तालिम तथा तीज विशेष...

पुरा पढ्नुहोस
पालिका अध्यक्ष कुँवरद्वारा महिला कर्मचारीलाई दर खुवाउने

कैलाली - बर्दगाेरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिका भित्र कार्यरत सम्पूर्ण महिला कर्मचारी हरुलाइ दर खुवाउने कार्यक्रम राख्नु भएको छ । कुँवरले आफ्नो व्यत्तिगत खर्चमा शनिबार सार्वजनिक बिदाकाे अवसर पारेर महिला कर्मचारी हरुलाई...

पुरा पढ्नुहोस
बर्दगाेरियामा तिज नृत्य प्रतियोगिता हुने

हिन्दु नेपाली नारिहरुकाे माहान चाड हरितालिका तिजकाे अवसरमा तिज नृत्य प्रतियोगिता आयाेजना हुने भएको छ । कैलाली जिल्लाकाे बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ मा रहेको बर्दगाेरिया एकता युवा क्लबको आयाेजनामा साे प्रतियोगिता हुन लागेको...

पुरा पढ्नुहोस
बौनियाँमा बृहत घैंटाेफाेड कार्यक्रम सम्पन्न(फोटो,भिडियो सहित)

बौनियाँ,कैलाली - बर्दगाेरिया गाउँपालिकामा रहेको सडकपुर बाैनियाँ युवा क्लबको आयाेजनामा भएको बृहत घैंटाेफाेड कार्यक्रम २०७९ सम्पन्न भएको छ ।बाैनियाँ बजारमा बिगत लामाे समयदेखि कृष्णजन्माष्टमिकाे भाेलि पल्ट घैंटाेफाेड कार्यक्रम सञ्चालन हुदै आइरहेको छ । बिगत...

पुरा पढ्नुहोस
घैंटाेफाेड कार्यक्रमकाे तयारी पुरा/पालिका अध्यक्ष कुवँरले उद्धघाटन गर्ने

कैलाली - बर्दगाेरिया गाउँपालिकामा रहेको सडकपुर बाैनियाँ युवा क्लबको आयाेजनामा हुने घैंटाेफाेड कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएको क्लबले जानकारी दिएको छ ।बाैनियाँ बजारमा बिगत लामाे समयदेखि कृष्णजन्माष्टमिकाे भाेलि पल्ट घैटाेफाेड कार्यक्रम सञ्चालन हुदै आइरहेको...

पुरा पढ्नुहोस
रक्षाबन्धन र जनैपूर्णिमा आज एकैदिन मनाइँदै 

काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।   पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ,...

पुरा पढ्नुहोस