सुदूरपश्चिम प्रदेश
कैलाली । आसन्न मंसिर ४ गते हुने आमनिर्वाचनको मौका छोपी लुकिछिपी काठ तस्करीमा संलग्न दुई जना पक्राउ परेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकौवाबाट गएराति ठूलो परिणामको काठ तस्करी गरिरहेको अवस्थामा दुई गोरुगाडा (डलब)
पुरा पढ्नुहोसबौनियाँ – कैलाली क्षेत्र नं २ (ख) का नेकपा एमालेका प्रदेश (ख)का उम्मेदवार डेजी पाण्डेले वडा नम्बर १ का स्थानिय जनता संग आफुले जिते बजार क्षेत्रमा बिकासले फड्को मार्ने बताए । घरदैलोको क्रममा नेकपा
पुरा पढ्नुहोसकैलाली । स्थानीय चार राजनीतिक दलले स्थानीय तहमार्फत् वितरण गरिने सामाजिक सुरक्षा भत्तामा रोक लगाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । कैलालीको बर्दगोरियामा गाउँपालिकामा रहेका सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलले मंगलबार बौनियाँमा
पुरा पढ्नुहोसकैलाली – बर्दगोरिया गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा रोक लगाईएको छ ।पालिकाको सामाजिक सुरक्षा भत्ता बापतको रकम वडा कार्यालयबाट वितरण गर्ने निर्णय बमोजिम आज सोमवार वडा नम्बर १ र ३ को कार्यालय बाट
पुरा पढ्नुहोसकैलाली –देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकायको रुपमा राष्ट्रिय योजना आयोग स्थापित भएको हो । यसले आर्थिक विकासको निमित्त स्रोतसाधनको व्यवस्था तथा विनियोजन गर्ने, विकास नीति र कार्यक्रमहरू कार्यान्वयनको लागि
पुरा पढ्नुहोसकैलाली – प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ मा त्रिपक्षीय भिड्न्त हुने देखिएको छ । दर्ता भएको एक वर्ष पुग्नै लागेको नागरिक उन्मुक्ति पार्टी अहिले यस निर्वाचन क्षेत्रमा प्रमुख प्रतिपक्षि दलहरूलाई चुनौति
पुरा पढ्नुहोसनवलपरासी / यतिबेला नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् नवलपरासी पश्चिम् क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी घरदैलो अभियानमा छन । आज उनी बर्दघाट नगरपालिकाको वडा नम्बर १,६ र ७ मा घरदैलो अभियानमा सक्रिय छन।मतदाता
पुरा पढ्नुहोसकार्तिक २२ धनगढी, कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा पनि नेकपा एमालेले जनता सँगको भेटघाटलाई तीव्रता दिएको छ । सो निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सभा (ख) का उम्मेदवार डेजी पाण्डेले मतदाता भेट्न घरदैलो गरिरहेका
पुरा पढ्नुहोसकार्तिक २० सुखड, कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) का उम्मेदवार डेजी पाण्डेले गठबन्धनको जितले भ्रष्टाचार बढाउने बताएका छन् । प्रदेश सभा (ख) को कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन । चुनाव
पुरा पढ्नुहोसअछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन् । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन
पुरा पढ्नुहोस