बीमा
काठमाडौं । बीमा बजारमा अहिले प्रतिस्प्रर्धा निक्कै बढेको छ । जीवन बीमा व्यावसायमा झनै प्रतिस्प्रर्धा बढिरहेको छ । यसै सन्र्दभमा सूर्या लाइफ इन्स्योरेन्सले सूर्या चौरासी पुजा नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । चौरासी...
पुरा पढ्नुहोसबौनियाँ,कैलाली । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु ५ लाख ५७ हजारको मत्यु दाबी भुक्तानी हस्तन्तरण गरिएको छ । कोरोनाको कारण मृत्यु भएका कैलालीको लम्कीचुहा नगरपालिका वडा न ६ का वडा सदस्य समेत रहेका मृतक...
पुरा पढ्नुहोसकाठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा लेखमणी तिर्ताल र उमेश कुमार गौतमले सर्वाधिक उचाइमा स्ट्याण्ड अप कमेडी गिग गरेर गिनिज वर्ल्ड रेकर्ड बनाउन सफल भएका छन् । उनिहरुले ५३०२ मिटरको उचाइमा रहेको कालपथ्थरमा...
पुरा पढ्नुहोसबौनियाँ । छिमेकी मुलुक भारतमा मजदूरी गर्ने क्रममा ज्यान गुमाएका बीमितका आश्रित परिवारलाई सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रिय कार्यालय धनगढीले मृत्यु दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित कृष्ण सिंह साउदको...
पुरा पढ्नुहोसकाठमाडौं। सामाजिक सुरक्षा कोषका विरुद्ध बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । केहीदेखि बैंकमा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेकै बेला बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु पनि हिजोदेखि आन्दोलनमा उत्रिएका हुन्। सूर्या लाइफ इन्स्योरेन्स...
पुरा पढ्नुहोसकाठमाण्डौ। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क ८२ दशमलव ५४ प्रतिशतले बढेर ३ अर्ब २३ करोड १३ लाख ९२...
पुरा पढ्नुहोसकाठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमास ९साउनदेखि असोज मसान्तसम्म० मा ८३ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५७...
पुरा पढ्नुहोसबौनियाँ/सुर्या लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेडले बर्दगोरीया गाउँपालिकामा एजेन्सी कार्यालय खुलेको छ ।पालिका वडा नं १ स्थित बौनियाँमा आज एक कार्यक्रमका बिच कार्यालयको उद्घाटन भएको हो । कार्यक्रममा सुर्या लाईफ ईन्सोरेन्स कम्पनी लिमिटेडका लम्की शाखा प्रमुख...
पुरा पढ्नुहोसबौनियाँ/कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नं ७ आम पानिमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय लम्कीको आयोजनामा दशैं तिहार शुभकामना आदानप्रदान तथा अभिकर्ता पुन: जागरण समान कार्यक्रम सम्पन्न भएको छ ।दशैं तिहार शुभकामना...
पुरा पढ्नुहोसबौनियाँ कैलाली/सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले पूर्व मेची देखि पश्चिम महाकाली सम्म कार्यालयहरुको स्थापना गरी देशको प्राय सबै जिल्लाहरुमा...
पुरा पढ्नुहोस