वैज्ञानिक मिडिया बिशेष

खगेन्द्र चौलागाई माके(क्रान्तिकारी)निकट अखिल(क्रान्तिकारी)को अध्यक्ष भए

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) निकटका विद्यार्थीहरुले अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला नेपालगञ्जमा भव्य कार्यक्रमबिच सम्पन्न गरेका छन् । माओवादी केन्द्र (क्रान्तिकारी) निर्माण अभियान सञ्चालन भएसँगै

पुरा पढ्नुहोस
के के युवा क्लब बुटकुवाको आयोजनमा नदीको हेरफेर तथा अनुगमन गैर कानुनी ढंगले ढुङ्गा बालुवा रोकथाम कार्यक्रम बर्दगोरिया गाउपालिका वडा न ३ बुटकुवामा सम्पन्न

बौनियाँ/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ बुटकुवामा के के युवा क्लब को आयोजनमा नदीको हेरफेर तथा अनुगमन गैर कानुनी ढंगले ढुङ्गा, बालुवा रोकथाम कार्यक्रम बर्दगोरिया गाउपालिका वडा न ३ बुटकुवामा सम्पन्न भएको छ ।श्री

पुरा पढ्नुहोस
दण्डनीय कानुनले रोक्न नसकेको बालविवाह र छाउपडी प्रथा 

बौनिया,कैलाली । जिल्लामा बालविवाहविरुद्ध अभिभावक उत्रन थालेका छन् । जिल्लामा वर्षेनी बालविवाह बढेको भन्दै अन्त्यका लागि यहाँका अभिभावक अभियानमा उत्रिएका हुन् । पछिल्लो समय यहाँका अभिभावक विभिन्न सङ्घसंस्थाको सहयोगमा बालविवाहको अन्त्यका लागि जिल्लामा लागि

पुरा पढ्नुहोस
बर्दगोरियामा माछाको विष सेवन गरेर एक युवाको मृत्यु

बौनियाँ/कैलालीको बर्दगोरिया गाउँपालिका वडा न ३ रानिकुण्डाका एक युवाको माछाको विष सेवन गर्दा मृत्यु भएको छ । आइतबार बेलुका माछाको विष सेवन गरेका २७ वर्षीय राजु बि कलाई उपचारका लागि बर्दगोरिया अस्पतालमा लगिएको थियो। उपचार

पुरा पढ्नुहोस
पत्रकार महासंघ सुदूरपश्चिमको चेतावनी/दिनेश खबरकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही नगरे आन्दोलन गर्ने

धनगढी /नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सञ्चार गृहमै प्रवेश गरी दिनेश एफएम तथा दिनेश खबरकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। पछिल्ला दिनमा लगातार सञ्चारकर्मीमाथि भइरहेका आक्रमण प्रेस स्वतन्त्रतामाथिको हमला भएको

पुरा पढ्नुहोस
कांग्रेस कैलालीको सचिव पदमा युवानेता सुनारको उम्मेदवारी घोषणा

कार्तिक,टीकापुर/नेपाली काँग्रेस कैलालीको सचिव पदमा युवानेता नृपबहादुर सुनारले उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले सचिव पदमा उम्मेदवारी दिने उहाँले घोषणा गर्नुभएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले

पुरा पढ्नुहोस
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १०७औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७औँं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर सङ्घर्ष गरेका

पुरा पढ्नुहोस
दानवीर सामुदायीक वनका अध्यक्ष प्रेम बुढाले गरे उपभोक्ताको मन जित्ने काम(भिडियो सहित)

बौनियाँ कैलाली। कैलालीको मोहन्याल गाउँपालिका १ बडिकाथाईमा रहेको दानवीर सामुदायिक वन उपभोक्ता समूहले आफ्नै लगानीमा ५ किलोमिटर मोटरबाटो निर्माण गरेको छ ।     सामुदायिक वनको आम्दानीको ९ लाख रुपैयाँ लगानीमा पैदलमार्ग (गोरेटो बाटो) को मर्मत तथा

पुरा पढ्नुहोस
विश्व फिजियोथेरापी दिवस

विश्व फिजियोथेरापी दिवसमा मान्छेकोर्थमिक क्षमता अनि पहिचान एउटा महत्वपूर्ण दक्षतामा अडेको छ । त्यो दक्षता हो, मानवको गतिशीलता । गतिशीलताले नै मान्छेलाई यहाँ बाट वहाँ पूर्याँउछ, सपना अनि जानकारी दिलाँउदछ, मान्छे मान्छे बीचको समबन्ध

पुरा पढ्नुहोस
राष्ट्रिय जनगणना २०७८ प्रश्नावली टुङ्गो लाग्यो

काठमाडौं। नेपालको बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को प्रश्नावलीको निधो गर्दै त्यसलाई राजपत्रमा प्रकाशित गरिएको छ । जनगणनामा प्रयोग हुने प्रश्नावलीको विषयवस्तु आमनागरिक तथा सरोकारवाला निकायको जानकारीका लागि राजपत्रमा प्रकाशित गरिएको केन्द्रीय तथ्याङ्क विभागका जनसङ्ख्या शाखा

पुरा पढ्नुहोस