विशेष

आज देशैभर पृथ्वी जयन्ती मनाईंदै

बौनियाँ कैलाली/आज देशैभर पृथ्वी जयन्ती मनाईंदै छ । तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा सरकारी स्तरबाट कुनै पनि कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल, तथा राजावादी संघ संस्थाले राष्टिय एकता दिवसको रुपमा आजको दिनलाई...

पुरा पढ्नुहोस
धनगढीबाट महाराष्ट्र जाने करिब डेढ सय नेपाली सुरतमा अलपत्र, ट्राभल्सले कयौं पटक विचल्लीमा पार्यो

बौनिया/नेपाल भारत बस सञ्चालन गर्दै आएको बर्दादेवी टूर एण्ड ट्राभल्सले फेरि एक पटक सयौं नेपालीहरुलाई अलपत्र पारेको छ । कैलालीको धनगढीबाट मुम्बई बैङ्लोर, रत्नागिरी र पुणेका लागि भन्दै लिएर आएको करिब १५० जनालाई सुरतमा...

पुरा पढ्नुहोस
यस वर्षको भाइटीकाको शुभ साहित बिहान ११ः३७ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार मंसिर १ गते बिहान ११ः३७ मिनेटमा टीका लगाइनु उत्तम हुने भनिएको छ ।समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले दिनभर...

पुरा पढ्नुहोस
डिजेबाट देउसी भैलो : मौलिकता हरायो,उत्श्रृङ्खल मौलायो

बलिराजा कता हराए कता ? बौनियाँ/नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । तिहारको रौनक भनेकै देउसी भौलो,सयपत्री र मखमली फूलको सौन्दर्य र त्यसवाट प्राप्त हुने आनन्द नै हो । तर, आजकल गाइने...

पुरा पढ्नुहोस
मनोसामाजिक परामर्शकर्ता धनराज वि.क सम्मानित

लम्की/मनोसामाजिक परामर्शकर्ता धनराज विक अविरल शनिबार लम्कीमा सम्मानित भएका छन ।कैलालीको लम्कीमा स्थापना भएको नयाँ गोरेटो पुनःस्थापना केन्द्रमा रहेका लागूऔषध दुव्र्यसनीहरुलाई मनोसामाजिक परामर्श सेवादिई योगदान गरेको भन्दै विक सम्मानित भएका हुन । जसको कोही...

पुरा पढ्नुहोस
यस वर्ष मत्स्यनारायण मेला सञ्चालन नहुने

चन्द्रागिरी नगरपालिका वडा नं ९ ले मच्छेगाउँस्थित मत्स्यनारायण मेला सञ्चालन नहुने भएको छ । यस वर्ष पुरुषोत्तम मास असोज २ गते शुक्रबारदेखि शुरु हुँदैछ । तीन वर्षमा एकपटक एक महिनासम्म चल्ने यस मेला कोरोना...

पुरा पढ्नुहोस
आज उपत्यकामा इन्द्रजात्रा मनाइँदै

१६ भदौ, काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ ।   प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र...

पुरा पढ्नुहोस
कैलालीमा कालो भेरीको आक्रमणबाट तीन जना घाईते/सेती लोक मार्गमा नेताको १२ वर्षीय खेती 

बौनियाँ कैलाली/कैलालीमा कालो भेरीले टोक्दा तीन जना घाइते भएका छन् ।आज दिउँसो बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनी निवासी चित्र बहादुर ओली, सोही गाउँका नाम नखुलेका एक युवा र अन्दाजी ६५/७० वर्षीय बृद्ध आमालाई...

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वको अवसरमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौँर प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वको अवसरमा शुभकामना दिनुभएको छ । गौरा पर्व सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व भएको उल्लेख गर्नुहँदै प्रधानमन्त्रीले सन्देशमान प्राचीन कालदेखि नै मनाइँदै आएको गौरा...

पुरा पढ्नुहोस
सरकारले गर्ने सहयोग नेपाल प्रवास स्वतन्त्र युवा संगठन गर्यो सरकार टुलु टुलु हेरेको हेरै….हेर्नु होस् भिडियो सहित

कैलाली बौनियाँ-नेपाल प्रवास स्वतन्त्र युवा संगठनले कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनी गाउँका चेतराज थापालाई प्राथमिक उपचारको लागि नगद सहयोग गरिएको छ । नेपाल प्रवास स्वतन्त्र युवा संगठनका युवाहरुले जापानी एन्सेफलाइटिस रोग बाट...

पुरा पढ्नुहोस