शुक्रबार, असार १, २०८१

यस वर्षको भाइटीकाको शुभ साहित बिहान ११ः३७ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार मंसिर १ गते बिहान ११ः३७ मिनेटमा टीका लगाइनु उत्तम हुने भनिएको छ ।समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले दिनभर पनि टीका लगाउन कुनै बाधा नहुने बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation