नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार मंसिर १ गते बिहान ११ः३७ मिनेटमा टीका लगाइनु उत्तम हुने भनिएको छ ।समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले दिनभर पनि टीका लगाउन कुनै बाधा नहुने बताए ।

वैज्ञानिक मिडिया प्रा.लि. द्वारा संचालित
ठेगाना : बर्दगोरिया गाउँपालिका वडा नं. १ सडकपुर बौनियाँ, कैलाली, सुदूरपश्चिम प्रदेश, नेपाल
इमेल : baigyanikmedia@gmail.com
फोन : +9779804649834, +9779865727322