सरकारले गर्ने सहयोग नेपाल प्रवास स्वतन्त्र युवा संगठन गर्यो सरकार टुलु टुलु हेरेको हेरै….हेर्नु होस् भिडियो सहित

कैलाली बौनियाँ-नेपाल प्रवास स्वतन्त्र युवा संगठनले कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनी गाउँका चेतराज थापालाई प्राथमिक उपचारको लागि नगद सहयोग गरिएको छ ।

नेपाल प्रवास स्वतन्त्र युवा संगठनका युवाहरुले जापानी एन्सेफलाइटिस रोग बाट २०५५ साल बाट अपाङ्ग भई थला परेका थापालाई आफ्नो खाजा खर्च बाट सानै भए पनि सहयोग गरौं भन्ने योजना बनाएका हौं’ यो तत्काल जुटाएको प्रारम्भिक राहत भएको नेपाल प्रवास स्वतन्त्र युवा संगठनका सल्लाहकार समितिका संयोजक ९पूर्व शिक्षक० तेज राम्जाली मगरले भने । नेपाल प्रवास स्वतन्त्र युवा संगठनले थापालाई भारतमा रोजगारी गर्दै आएका नेपाली युवा द्वारा १६ हजार ८ सय पठाइयको नेपाल प्रवास स्वतन्त्र युवा संगठनको कोषाअध्यक्ष रमेश बडुवाल जानकारी दिए ।

स्थानिय युवा चित्र ओलीले रू १०००।( रानीकुण्डा निवासी समाजसेवी खेम बहादुर वि।कले रू १६००।( र लालबहादुर बडुवाल बाट रू १६००।( सहयोग गर्नु भएको नेपाल प्रवास स्वतन्त्र युवा संगठनका केन्द्रीय सचिव पुष्प राज गौतमले अनमोल अनलाईन टेलिभिजनलाई बताउनु भयको छ । 

यता नेपाल प्रवास स्वतन्त्र युवा संगठनका नेपालका अध्यक्ष   गणेश वि कले भने सहयोग गर्न पाउँदा धेरै खुशी लागेको समेत बताए छन् उहाँले नेपालमा भइरहेका विकास निर्माण होस या गरीब जनता संकटमा परेका हुन् हामीहरूले उनीहरूलाई सहयोग गर्न पाउँदा मन खुशी लाग्ने समेत बताए छन् उहाँले एक प्रश्नमा बोल्दै भगवान् मन्दिरमा होइन मनमा हुने समेत बताए हुन्।

 

थापाको घरमा अन्न तथा औषधी किन्न पैसा नहुने भएपछि गाह्रो हुन थालेको हो थापाले भने मेरो बुवा अहिले ७० वर्ष पुग्नु भयो मेरो आमा मेरो उपचार र घर परिवारको पेट पाल्नको लागि छिमेकी देश भारतको हिमाचल प्रदेशको सिमला जानु भएको छ महिले अहिले आमा बुवालाई पाल्ने पर्ने समयमा मलाई पाली रहनु भएको छ । गाउँमा यति ठूलो संकट बढ्दै गए पनि सरकार बाट कुनै राहत पुगेको छैन । आफूले चुनावमा जिताएर पठाएका जनप्रतिनिधि सरकारले दुःख पर्दा पनि नहेर्दा आफूलाई सरकार नभएको जस्तो मनमा लागेको समेत बताए । थापाको परिवारले भने हाम्रो दुःखलाई सहयोग गर्नु हुने सबै लाई भगवानले रक्षा गरुन भनी भगवानलाई पर्थना समेत गरेका थिए। 

 

 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कविता यात्रीको झल्को यही देखियो ।

कुन मन्दिरमा जान्छौं यात्री, कुन मन्दिरमा जाने हो ।
कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो ।
हाडहरुको सुन्दर खम्बा, मांशपिण्डको दिवार
मष्तिस्कको सुनको छाना, इन्द्रीयहरुको द्वार 
नसा नदीका तरल तरङ्ग, मन्दिर आफू अपार।।।

इश्वरको धर्म र सेवा गर्न मन्दिर जानु पर्दैन । मानिस आफैँ मन्दिर र इश्वरको स्वरुप हो । दिनदुःखीका सेवा गरे कुनै धर्म र पूजा गरिरहनु पर्दैन भन्ने सन्देश बोकेको यो कविताको जस्तै मर्म ति दुखी पीडित परिवारमा देखाइ दियो ।

“दिन दुःखीलाई सहयोग गर्न धनाढ्य नै हुनुपदर्छ भन्ने छैन्, मन भए जसरी पनि सहयोग गर्न सकिन्छ, यो त्यसैको एउटा उदाहरण हो”, सबै गाउँ ठाउँको गतिविधि विदेश बाट औंलाई रहेका नेपाल प्रवास स्वतन्त्र युवा संगठनका अध्यक्ष कुशल ओलीले भने ।गरीब जनता संकटमा पर्दा स्थानिय सरकारले राहत दिन नसक्नु दुस्खद भएको बताए । यता नेपाल प्रवास स्वतन्त्र युवा संगठन नेपालका अध्यक्ष गणेश वि।कको अध्यक्षतामा सो रकम पीडितलाई हस्तान्तरण गरिएको छ। राहात वितरण कार्यक्रमका प्रमुख अथिति जगदम्बिके भगवतीका लेखापाल अथवा शिक्षक स्थानिय समाजसेवि शिवराज गौतमले सो रकम पिडीत थापालाई हस्तात्रण गर्नु भएको हो । प्रवासमा रहेर नेपालमा भइरहेका विकासका गतिविधिहरु हुन् या दुखी गरिबहरु हुन् उहाँ हरुलाई  सहयोग गर्नु भएकोमा धन्यबाद समेत दिनुभएको छ। 

यता श्री जगदम्बिके भगवती माध्यमिक विद्यालयका प्र।अ नेत्र बहादुर खड्काले भने बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का युवाहरु एकजुट भएको देख्दा आफूलाई खुसी लागेको बताउनुभएको छ । खड्काले भने महिले शिक्षा दिएका चेलाहरुले महिले दिएको ज्ञान लाई मानेर आज गरीब दिन दुखीलाई सहयोग गरेको देख्दा आफनो मन खुशी भयको बताउनु भएको छ अब देश गाउँ ठाउँ बनाउने सिक्ने सिकाउने जिम्मा युवाको जिम्वारी रहेको समेत बताए ।
स्थानिय युवा चित्र ओलीले भने सरकारले बोल्दै आएको नारा समृद्ध नेपाल सुखी नेपाली नारामा मात्रै सिमित रहेको बताएका छन् सिंहदरबारको सरकार गाउँ गाँउमा आएको छ तर दु।खी गरीबको लागि होईन जो संग धेरै पैसा पावर छ उसैको लागि मात्र सरकार आएको ओलीले बताएका छन् अब जनताले सरकारका सबै नाली बेली थापाई सकेका छन् कुन दिन जनताले लखेट्ने छन् तयार भएर भाग्ने तयारी भयर बसे हुन्छ समेत बताएका थिए जनतालाई दुःख परेको समयमा मलम लगाउने जिम्मा सरकारको हो नजिकै स्थानिय सरकार छ आँखा अगाडि जनतालाई दुःख परेको समयमा हौसला प्रदान गर्ने जनतालाई सेवा दिने जिम्मा सरकारको हो अब चुनाव आउन केही महिना बाँकी छ कसरी आउँछौ भोट माग्न गाँउमा हेरौंला समेत भने ओली फेरि भन्छन यो कुरा हरेक जनताको मनमा खेली रहेको समेत बताएका थिए ।

उनको भित्रि कथा झन पीडादायी छ । लाउँलाउँ र खाउँखाउँको उमेरमा एन्सेफलाइटिस रोगले छोयो ।थापा घरको एक मात्र छोरा हुन् । उनका दुई बहिनी नाबालक एक छोरा र एक छोरी छन् ।

नेपाल प्रवास स्वतन्त्र युवा संगठनले गरीब दुःखीलाई सहयोग गर्दै आई रहेको छ भष्टचार विसङ्गति विरुद्ध आवाज उठाउँदै आएको छ । 

नेपाल प्रवास स्वतन्त्र युवा संगठनले केही बर्ष देखि गरिब  दुखी  पीडित जनातालाई निरन्तर आफू एक छाक भोकै बसेर भएपनी  नास्ता खाजा खाने पैसा काटेर राहत बितरण सहयोग गरिरहनु भएको छ ।आफ्नो देश गाउँ ठाउँ र जनता प्रती चिन्तित दया चासो नेपाल प्रवास स्वतन्त्र युवा संगठनले देखाई रहेको छ। बर्दगोरिया गाउँपालिका वडा नं ३का जनताहरुले पनि आशिर्वाद माया साथ समर्थन दिदै अझै यस्तै  समाजसेवीकार्यमा पछि नहट्न अनुरोध गर्नु भएको छ। आर्थिक नैतिक भौतिक रुपले यो संगठन निष्पक्ष निस्वार्थ मन देखि  स्वतन्त्र भैइ यो संगठन अझै अघि बढ्ने आशा अपेक्षा स्थानिय जनताहरूको छ । कार्यक्रमको सञ्चालन केन्द्रिय सचिव पुष्प गौतमले गर्नुभएको थियो।

हेर्नु होस् यो भिडियो सहित 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...

पालिकाद्वारा विद्यालय बन्द

महेन्द्रनगर,  अत्यधिक गर्मी बढेपछि कञ्चनपुरमा स्थानीय पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् ।आज एक सूचना जारी गर्दै यहाँको शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते गरी दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।नगरपालिकाले हाल बढिरहेको अत्यधिक गर्मीका कारण...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

चौतारा,  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन,  नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९