राजनीतिक

बर्दगोरीयाका ५ हजार जनता उतार्ने तयारी/प्रचण्ड आउने कार्यक्रमको तयारी तिव्र

कैलाली,बौनियाँ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) कैलालीको बौनियामा आउने भएका छन् । प्रचण्डले सम्बोधन गर्ने बिशाल जनसभा कार्यक्रमको तयारी तिब्र रुपमा भइरहेको छ । नेकपा माओवादी केन्द्र बर्दगोरीयाको आयोजनामा भोली बुधवार पालिका...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको वडा भेला सम्पन्न, अध्यक्षमा आचार्य चुनिए

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बर्दगोरीया गाउपालीका वडा नम्बर ३ को वडा भेला सम्पन्न भएको छ । भेलाले मनऋषि आचार्यको अध्यक्षतामा वडा समिती गठन गरेको छ ।  भेलालाई सम्वोधन गर्दै माननीय तथा माओवादी...

पुरा पढ्नुहोस
कैलालीका १० मध्ये ७ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न 

टीकापुर:नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलालीमा शुक्रबार ७ तहको प्रदेश क्षेत्रीय अधिवेशन सकिएको छ । शुक्रबार राति अबेरसम्म प्राप्त विवरण अनुसार कैलालीका १० वटा प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये ७ वटा निर्वाचन क्षेत्रमा नयाँ...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस भित्रकाे चरम गुटबन्दी र अराजकताकाे अन्त्य हुनु पर्छ -भरत कुमार शाही, युवा नेता 

बौनियाँ/ नेपाली कांग्रेस का युवा नेता भरत कुमार शाही ले नेपाली कांग्रेस भीत्रकाे चरम गुटबन्दी र अराजकता लाई अन्त्य गर्दै सहमति सहकार्य र सह अस्तित्व स्वीकार्ने अबस्था बनाउनु पर्ने बताउनु भएकाे छ । चालू...

पुरा पढ्नुहोस
कांग्रेस प्रदेश सभा कैलाली–२ ‘ख’ को सभापतिमा मल्ल प्यानल पुरै निर्वाचित

बौनियाँ,कैलाली/नेपाली कांग्रेस प्रदेश सभा कैलाली क्षेत्र नम्बर २ (ख)को सभापतिमा तेजप्रताप मल्लको पुरै प्यानल सहित निर्वाचित भएका छन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार भएको प्रदेश सभा निर्वाचनमा मल्लले १५० मत ल्याए...

पुरा पढ्नुहोस
पुर्व प्रधानमन्त्री प्रचण्ड कैलालीको बौनियाँ आउदै

बौनियाँ,कैलाली । पुर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) कैलालीको बर्दगोरिया आउने भएका छ्न । यहि मंसिर ८ गते प्रचण्ड बर्दगोरिया आउने कार्यक्रम रहेको जनाईएको छ । नेकपा माओवादी...

पुरा पढ्नुहोस
आज पूर्वप्रधानमन्त्री प्रचण्ड कैलालीको कुन कुन ठाउँमा जाँदै छन् पूरा पढ्नुहोस् ।

कैलाली/ पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)कैलाली आउने भएका छन् । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा राष्ट्रनायक मानिने प्रचण्ड कैलालीका बिभिन्न स्थानमा हुने कार्यक्रममा सहभागि हुन आज मंसिर...

पुरा पढ्नुहोस
आज देशभरमा माओवादी केन्द्रले वडा सम्मेलन गर्दै

कैलाली/नेकपा माओवादी केन्द्रले आज देशभर वडा सम्मेलन गर्दैछ । देशभर ६ हजार ७४३ वटा वडा छन । माओवादी केन्द्रले सबै वडामा एकैदिन नेतृत्व चयन गर्न लागेको हो ।     यसैसन्दर्भमा शुक्रबार प्रेस विज्ञप्ति निकालेर प्रवक्ता कृष्णबहादुर...

पुरा पढ्नुहोस
एमसीसी पास भएमा देशमा दोस्रो ठूलो आन्दोलन हुने संकेत : विप्लव

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पास भएमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताएका छन् । एमसीसीविरुद्ध नेपाल कम्युनस्टि पार्टीले आज काठमाडौँको खुलामञ्चमा आयोजना गरेको सभामा सम्बोधन गर्दै नेकपाका महासचिव...

पुरा पढ्नुहोस
भजनी,गौरीगंगा,गोदावरी र बर्दगोरिया ४ जना जनप्रतिनिधि पदबाट निस्कासित

कैलाली बौनियाँ/नेकपा माओवादी केन्द्रले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कैलालीका ४ जनप्रतिनिधि सहित देशभरका १४ जना लाई पदमुक्त हुनेगरी कारबाही गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय कमिटि बैठकबाट यो निर्णय भएको...

पुरा पढ्नुहोस