नेपाली कांग्रेस भित्रकाे चरम गुटबन्दी र अराजकताकाे अन्त्य हुनु पर्छ -भरत कुमार शाही, युवा नेता 

बौनियाँ/ नेपाली कांग्रेस का युवा नेता भरत कुमार शाही ले नेपाली कांग्रेस भीत्रकाे चरम गुटबन्दी र अराजकता लाई अन्त्य गर्दै सहमति सहकार्य र सह अस्तित्व स्वीकार्ने अबस्था बनाउनु पर्ने बताउनु भएकाे छ । चालू महाधिवेशन मा भैरहेकाे आन्तरिक प्रतिस्पर्धा लाई स्वभावीक रूपमा लिनु पर्ने बताउदै शाहीले बिजयी हुने पक्षले सबै लाई समेटेर सबैकाे राजनिती अस्तित्व लाई सम्मान गर्नु पर्दछ र पराजित हुने पक्षले ठुलाे हृदय बनाउदै सहकार्य गरेर पार्टी संगठन निर्माण मा सहयाेग गर्नु पर्ने बताउनु भयाे । 

 

 

 

अहिले नेपाली कांग्रेस का विभिन्न भातृसंगठन हरूलाई वडा तह सम्म बिस्तार गरेर प्रजातान्त्रिक समादबाद र नेपाली कांग्रेस का सैद्धान्तिक मुल्य र मान्यता का बारेमा प्रशिक्षण गर्दै कांग्रेस बलियाे बनाउने बेला भएकाे बताउदै शाहीले समाज रूपान्तरण र गाउँ टाेल बिकास मा कांग्रेस का हरेक कार्यकर्ता हाेमिने बाताबरण सृजना गर्नु पर्ने बताउनु भयाे । 

 

नेपाली काँग्रेसकाे महाधिवेशन काे सन्दर्भ मा कुरा गर्दै मंसिर ६ गते हुन लागेको संघीय निर्वाचन क्षेत्र अन्तर्गतको अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि आफू आकांक्षी रहेकाे जानकारी गराउदै यदि सबैकाे सहमति र सहयाेग भएमा महाधिवेशन प्रतिनिधि काे भुमिका मा रहेर पार्टी बिस्तार र संगठन सुदृढीकरण का याेगदान गर्ने याेजनामा रहेकाे बताउनु भयाे । 

 

 "सेवामुखी राजनीति, मेराे प्रतिबद्धता" भन्ने नाराका साथ अधि बढेका युवा नेता शाहीले एक घर एक काँग्रेस अभियान चलाउदै आसन्न निर्वाचन हरूमा कांग्रेस लाई बिजयी गराउनु पर्ने आजको आबसेकता भएकाे बताउनु भयाे । आफुले जिम्मेवारी पाए नेपाली काँग्रेसलाई लोकतान्त्रिक विधि र पद्धतीबाट अघि बढाउन,पार्टीमा युवा कार्यकर्ताको आकर्षण बढाउन, संगठन बलियाे बनाउन हरेक कार्यकर्ता लाई प्रशिक्षण दिन र जनता संग हरेक कांग्रेसीकाे सुमधुर सम्बन्ध स्थापीत गराउन अहाेरात्र खट्ने प्रतिबद्धता जाहेर गर्नु भयाे । 

 

 लामो समयदेखि राजनीतिमा सक्रिय रहेका युवा नेता भरत कुमार शाही विद्यार्थी कालमा लोकप्रिय नेताका रुपमा स्थापित व्यक्ति हुनुहुन्छ । २०५३ सालमा नेपाली कांग्रेसको सक्रिय सदस्य लिएका शाही २०५० सालमा नेपाल नेपाल विद्यार्थी संघको स्कूल इकाई सभापति हुँदै कालिकोट जिल्लाकाे सभापति र २०५८ देखि २०६३ सम्म नेविसंघ केन्द्रीय सदस्य भई सक्नु भएकाे छ । निरंकुशता बिरूद्दकाे आन्दोलनमा पटक पटक गरि लगभग २ बर्ष जेल जीवन बिताएका शाही आन्दोलन काे अग्रपंक्तिमा रहने युवा मध्यका एक हुनुहुन्छ । माऔबादी द्वन्द्व का बेला कांग्रेसी हरूकाे ढाल जस्तै बनेर काम गरेका नेता शाही बिकास बादी नेता एबं पार्टी भित्र हक्की स्वभाव भएकाे नेताकाे छवि बनाउनु भएकाे छ । 

 

बिभिन्न संघ संस्थामा नेतृत्वदायी गरी सक्नु भएको शाही हाल निजी क्रिकेट संघ एकाडमी नेपालकाे राष्ट्रिय अध्यक्ष हुनुहुन्छ भने धापासी जेसीजको पूर्व नेपाल बालसंगठन कालिकाेटकाे पुर्ब अध्यक्ष, नेपाल पत्रकार संघ कालिकोटको पुर्ब अध्यक्ष समेत रहि सक्नु भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९