वैज्ञानिक मिडिया बिशेष

मलेसियाको क्वालालम्पुर स्थित पेक्का लेदर कम्पनीमा कार्यरत कर्मचारीहरुले धुर्मस सुन्तली फाउण्डेसनलाई गरे नसोचेको सहयोग(नामावली सहित)

बौनियाँ कैलाली/धुर्मुस सुन्तली फाउण्डेसनले चितवन जिल्लाको भरतपुर महानगरपालिका १५ मा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई थप आर्थिक जुटाउन मलेसियाको क्वालालम्पुर स्थित पेक्का लेदर कम्पनीमा कार्यरत नेपाली

पुरा पढ्नुहोस
स्वर्गीय घर्तिको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

बौनियाँ /कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ बुटकुवा खल्लामा बस्दै आउनु भएका स्वर्गीय श्री रन बहादुर घर्ति फागुन महिनाको २७ गते निधन भएपछि उक्त स्वर्गीय घर्तिको परिवार बोल्न नसक्ने आर्थिक अवस्था कमजोर भएपछि पीडित

पुरा पढ्नुहोस
सप्तरीमा आगलागीबाट २ बिघामा लगाइएको गहुँ जल्यो

सप्तरी/स्थानीय सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा आगलागी भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिए । कुन कारणले कसरी आगलागी भएको खुल्न नसकेको बताइएको छ । सो घरभित्र रहेको सन्दुक, लत्ताकपडा, भाडावर्तन, नगद जिन्सी

पुरा पढ्नुहोस
ऐलानी जग्गाको विगत ४ वर्ष देखीको शुल्क उठाइँदै बर्दगोरिया गाउँपालिका/भूमि सम्बन्धी समस्या समाधान आयोगका कैलाली अध्यक्ष दीपक देवकोटाले भने यो नियम विपरीत भएको प्रतिक्रिया

आयोग भन्छ लालपुर्जा लिँदा शुल्क तिरेको प्रमाण चाहिँदैन ? बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा चैत्र १० गते बसेको कार्यपालिकाको बैठकले जग्गाको रिफारिस दस्तुर लिने विषयमा निर्णय भएको थियो ।निर्णय गरेको २४ घण्टा पछि निर्णय ६ वटा

पुरा पढ्नुहोस
बर्दगोरियामा ३ बुटकुवामा आईतबार राति आगलागी/एक घर जलेर खरानी

बौनियाँ, कैलालीमा आईतबार एक घरमा आगलागी भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं। ३ बुटकौवा स्थित शेर बहादुर बि.कको घरमा आगलागी भएको हो ।आगलागी बाट घर पुरै जलेकोले घर भित्र रहेका खाद्यान्न, लत्ता

पुरा पढ्नुहोस
कैलालीमा जनप्रतिनिधि नै अवैध मिनी क्रसर सञ्चालक, स्थानीय प्रशासन खुट्टा कमाउँदै

बौनिया/तत्कालीन नेकपा एमाले, अहिलेको नेकपा ओली समूहबाट कैलालीको बर्दगोरिया गाउँपालिका ३ को वडा सदस्यमा निर्वाचित कोकिला खत्रीले गाउँमै मिनी क्रसर उद्योग सञ्चालन गरेको लामो समय भएको छ।कुनै पनि सरकारी निकायमा उद्योग दर्ता नगरेकी खत्रीले

पुरा पढ्नुहोस
सेती लोक मार्ग बनाउन महोत्सव र खेल बाटै दिएका थिए दबाब /९ हजार ६ सय ८६ रुख कटानका लागि आयो आदेश

बौनियाँ/आज भन्दा दश बर्ष अगाडी कैलाली जिल्लाको खक्रौला घाट देखि बौनिया अछाम,बझाङ जिल्ला हुदै छिमेकी राष्ट्र चीनको ताक्लाकोट नाका सम्म जोड्ने मार्गका रुपमा स्थापित गराउन सडक यातायात अन्य क्षेत्र बाट भन्दा पनि बौनिया भएर

पुरा पढ्नुहोस
प्रहरी संरक्षणमा जुवा तास खेलाउदै

बौनिया कात्तिक २४।तिहार नजिकिरहेका बेला प्रहरीको संरक्षणमा व्यावसायिक रूपमा जुवा खेलाउन थालिएको छ । बर्दगोरिय गाउँपालिका वाड नं ३मा केही साता अघिदेखि प्रहरीकै संरक्षणमा दैनिक लाखौँको जुवा सञ्चालन भइरहेको छ । खैरेनी गाउँको पश्चिमपट्टि रहेको

पुरा पढ्नुहोस
चाडपर्वमा जुवातास खेल्ने धमाधम पक्राउ, यस्तो छ कानुनमा सजाय

देश तिहारको उत्सवमा रमाइरहँदा जुवातास खेल्नेहरू धमाधम पक्राउ परिरहेका नेपाल प्रहरीले जनाएको छ। पछिल्लो १० दिनमा देशभरीका ३१ स्थानबाट जुवातास खेल्ने र खेलाउने कार्यमा संलग्न तीनजना महिलासहित तीन सय २९ जना पक्राउ गरिएको प्रहरीले बताएको

पुरा पढ्नुहोस
बर्दगोरियामा योजनाका उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम

बौनियाँ । जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नं. ३ मा उपभोक्ता समितिका पदाधिकारीहरुका लागी एक दिने अभिमुखिकरण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।   पालिका अन्तर्गतका ६ वटै वडामा उपभोक्ता समितिलाई अभिमुखीकरण थालेको छ ।

पुरा पढ्नुहोस