बिहिबार, बैशाख १३, २०८१

मोहन्याल -३ मा नेपाली कांग्रेसबाट गिरी वडाध्यक्षमा निर्वाचित

बौनियाँ/स्थानिय तहको निर्वाचनमा कैलालीको मोहन्याल गाउँपालिका  वडा नम्बर  ३ को अध्यक्ष पदकामा नेपाली काङ्ग्रेसका उम्मेदवार नन्दराम गिरी (नबिन)  विजयी भएका छन् ।

गिरीले आफ्ना निकटम प्रतिद्धन्दीलाइ ८९ मतले पराजित गर्दै विजयी भएका छन् ।  विजयी  गिरीले  ५१४ मत ल्याएका छन् । र उनका प्रतिद्धन्दी नेकपा एमालेका अमर टमट्टा र माओबादीका जंग बहादुर बङगाले  ४२५ बराबर मत प्राप्त गरेका हुन ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation