Baigyanik Media

Advertisment

SKIP THIS

नेकपा एमाले बर्दगोरिया २ मा वडाअध्यक्षका उम्मेदवार गोविन्द बिक सहितपुरै प्यानल विजयी

बौनिया/कैलालीको बर्दगोरिया गाउापालिका वडा नम्बर २को अध्यक्ष पदकामा नेकपा एमाले उम्मेदबार गोबिन्द्र बि क सहित पुरै प्यानल विजयी भएको छ

बिकले आप्ना निकटम प्रतिद्धन्दी नागरीक उनमुक्ती पार्टीका पुस्कल डगौरालाई भारी मतले पराजित गर्दै विजयी भएका छन् । । विजयी बिकलेnbsp; ८०५ मत ल्याएका छन् । र उनका प्रतिद्धन्दी नागरीक उनमुक्ती पार्टीका डगोराले  ६१५ मत ल्याएका थिए ।

 

 

यस्तै वडा सदस्य हरुमा दलित महिला सदस्य धौलिदेवि बिकले ७९८,खुल्ला सदस्य मोहन गडौरा ७६९ अट्वारी चोधरीले ८०४,र कलकवती बिक ८२२मत पाप्त गरीि विजयी भउका छन् ।     

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation