सुदूरपश्चिम प्रदेश

के के युवा क्लब बुटकुवाको आयोजनमा नदीको हेरफेर तथा अनुगमन गैर कानुनी ढंगले ढुङ्गा बालुवा रोकथाम कार्यक्रम बर्दगोरिया गाउपालिका वडा न ३ बुटकुवामा सम्पन्न

बौनियाँ/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ बुटकुवामा के के युवा क्लब को आयोजनमा नदीको हेरफेर तथा अनुगमन गैर कानुनी ढंगले ढुङ्गा, बालुवा रोकथाम कार्यक्रम बर्दगोरिया गाउपालिका वडा न ३ बुटकुवामा सम्पन्न भएको छ ।श्री

पुरा पढ्नुहोस
बर्दगोरियामा माछाको विष सेवन गरेर एक युवाको मृत्यु

बौनियाँ/कैलालीको बर्दगोरिया गाउँपालिका वडा न ३ रानिकुण्डाका एक युवाको माछाको विष सेवन गर्दा मृत्यु भएको छ । आइतबार बेलुका माछाको विष सेवन गरेका २७ वर्षीय राजु बि कलाई उपचारका लागि बर्दगोरिया अस्पतालमा लगिएको थियो। उपचार

पुरा पढ्नुहोस
पत्रकार महासंघ सुदूरपश्चिमको चेतावनी/दिनेश खबरकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही नगरे आन्दोलन गर्ने

धनगढी /नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सञ्चार गृहमै प्रवेश गरी दिनेश एफएम तथा दिनेश खबरकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। पछिल्ला दिनमा लगातार सञ्चारकर्मीमाथि भइरहेका आक्रमण प्रेस स्वतन्त्रतामाथिको हमला भएको

पुरा पढ्नुहोस
कैलालीमा भदौ ३१ गते सम्म निषेधाज्ञा लम्ब्याइयो

बौनियाँ/कैलाली जिल्लामा विभिन्न सेवा सञ्चालन गर्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसमम निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन्। तर निषेधाज्ञालाई धेरै खुकुलो पारीएको

पुरा पढ्नुहोस
जिल्ला सुुुुरक्षा समितिको बैठकले कैलालीमा निषेधाज्ञा भदौ १९ गते सम्म बढाउन सिफारिस

कैलाली/जिल्ला सुुुुरक्षा समितिको बैठकले कैलालीमा निषेधाज्ञा १९ भदौसम्म बढाउन सिफारिस गरेको छ । यसअघि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको आदेश अनुसार १४ गतेसम्म निषेधाज्ञा जारी भएकोमा सुरक्षा समितिको बैठकले १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको

पुरा पढ्नुहोस
कैलालीमा थप ५ दिनका लागि निषेधाज्ञा जारी

धनगढी/कैलालीमा लागु भएको निषेधाज्ञा भदौ १९ गते सम्म जारी राख्ने निर्णय भएको छ। शुक्रवार बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञा लम्ब्याउन गरेको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले १९ गतेसम्म जारी राख्ने निर्णय गरेका

पुरा पढ्नुहोस
चुनावि नारामा सिमीत पथरिया नदिको‌ पक्कि‌‌ पुल हजार भन्दा बढी विद्यार्थीको भबिष्य माथी खेलवाड

बौनियाँ/कैलालीको सुदूर पूर्वी क्षेत्र मा रहेको लम्कीचुहा नगरपालिका वडा नम्बर १० रहेको पथरैया नदीमा पुल नबन्दा स्थानिय बासिन्दालाई आवात जावतमा समस्या उत्पन्न भएको छ । पुल नबनेको वर्षौ बितिसक्दा समेत सम्बन्धित निकायले पुल निर्माणमा

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालिकाको १, ३, ४ र ६ नं वडामा रिङ्ग रोड सर्वे

बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिकाका वडाहरुमा रिङरोड बन्ने भएको छ । रिङरोड निर्माणका लागि सुदुरपश्चिम प्रदेश सरकारले पालिकाको वडा न १, ३, ४ र ६ मा सर्वे गरेको छ ।बाँकी दुई वडामा पनि केही समयमै सर्वे

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालिकाको सार्बजनिक सुनुवाइ सम्पन्न/स्थानीय स्तरमा हुने विकासे योजना र बजेट थाहानै नहुने जनताको भनाई/सूचना पाउने अधिकारबाट नागरिकहरु बन्चित

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा सोमबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाबाट गत आर्थिक वर्षमा भएका सेवा प्रवाह, विकास निर्माण तथा

पुरा पढ्नुहोस
आज गौरा पर्व बुधाष्टमी व्रत मनाउँदै देशभर

सुदूरपश्चिम गौरा पर्व अर्थात भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरुसंगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले सौभाग्यका रुपमा मनाउने गर्दछन् । नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू९भाग अनि यसको

पुरा पढ्नुहोस