खेलकुद

मेरो दाइ गीति एल्वम सार्वजनिक(भिडियो सहित)

लम्की,कैलाली- क्रिकेट खेलाडी स्वर्गीय विरेन्द्र शाहीकाे स्मृतिमा प्रकाशित गीति एल्बम मेरो दाई सार्वजनिकरण कार्यक्रम शनिबार लम्किमा सम्पन्न भएको छ ।२०५१ साल साउन १८ गते लम्किचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा बुबा माेति बहादुर शाही

पुरा पढ्नुहोस
पुर्व कप्तान ज्ञानेन्द्रलाई समेट्दै क्रिकेट टिम घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग पाँच टी-२० र तीन एकदिवसीय अन्तराष्ट्रिय शृंखला खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार जनाएको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै क्यानले केन्यासँग हुने पाँच टी-२० र तीन

पुरा पढ्नुहोस
आइपिएल २०२२ काे उपाधि गुजरात टाइटन्स लाई

जेठ १५ इन्डियन प्रिमियर लिग २०२२ काे उपाधि गुजरात टाइटन्सले उचालेकाे छ । आइतबार राति गुजरात काे अहमदबाद भएको खेलमा राजस्थान राेयल्स लाई ७ विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हाे ।     यश अघि टस

पुरा पढ्नुहोस
भलिबल प्रतियोगिता बर्दगोरियामा सुरु साइनिङ्ग स्टार युवा क्लब(बि) विजय

कैलाली-कैलालीको बर्दगोरियामा खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता बुधवारबाट सुरु भएको छ । पालिकाको वडा नम्बर ३ मा रहेको साइनिङ्ग स्टार युवा क्लबले फागु पूर्णिमाको अवसरमा पाचौं संस्करणको भलिबल प्रतियोगिता आयोजना गरेको हो ।        बुधवार भएको उद्घाटन

पुरा पढ्नुहोस
कैलालीको बर्दगोरियामा खुल्ला पेनाल्टी शुट आउट फुटबल प्रतियोगिता हुँदै 

बौनियाँ/कैलालीमा खुल्ला पेनाल्टी शुट आउट फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ बौनियामा “राष्ट्रको शान खेलकुद बिकासको अभियान “भन्ने मुल नाराका साथ सडकपुर बौनिया युवा क्लबको आयोजनामा प्रथम पेनाल्टी

पुरा पढ्नुहोस
सेती लोकमार्ग निर्माणका लागी दबाद दिन होली पर्बमा खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिता खैरेनी हुने

बौनियाँ,कैलाली- कैलालीमा खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं.३ खैरेनीमा “राष्ट्रको शान खेलकुद बिकासको अभियान “भन्ने मुल नाराका साथ साईनिङ्ग स्टार युवा क्लबको आयोजनामा पाचौं खुल्ला राष्ट्रब्यापी भलिबल

पुरा पढ्नुहोस
बालबाटिका क्रिकेट लिग-३ : उपाधीका लागी बालबाटिका र गुरुकुल इङलिस मेडियम स्कुल प्रतिस्पर्धा गर्ने 

बौनिया/बर्दगोरियामा जारी बालबाटिका क्रिकेट लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगिताको उपाधीका लागी गुरुकुल इङलिस मेडियम स्कुल र बालबाटिका बिद्या मन्दिर बिच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा गुरुकुलले लिटिल बुद्ध

पुरा पढ्नुहोस
बालबाटिका क्रिकेट लिग -३ को उपाधी आयोजक बालबाटिकालाई

बौनियाँ/विद्यालयस्तरीय बालबाटिका क्रिकेट प्रतियोगिताको उपाधि आयोजक बालबाटिका बिद्या मन्दिर बौनियाले जितेको छ । कैलाली लम्कीको गुरुकुल इङलिस मेडियम स्कुललाई ५ विकेटले पराजित गर्दै आयोजक बालबाटिकाले प्रतियोगिताको तेस्रो संस्करणको उपाधि उचालेको हो ।   उपाधिसँगै आयोजक बालबाटिकाले

पुरा पढ्नुहोस
बालबाटिका क्रिकेट लिग-३ : गुरुकुल इङलिस मेडियम स्कुल फाईनलमा प्रवेश

बौनियाँ/बर्दगोरियामा जारी बालबाटिका क्रिकेट लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगितामा गुरुकुल इङलिस मेडियम स्कुल फाईनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा गुरुकुलले लिटिल बुद्ध महेन्द्रनगरलाई ७९ रनले पराजित गर्दै फाईनलमा प्रवेश

पुरा पढ्नुहोस
बालबाटिका क्रिकेट लिग-३ तेस्रो दिन : लिटिल बुद्ध र गणेश बाबा बिजयी 

बौनिया/बर्दगोरियामा जारी बालबाटिका क्रिकेट लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगिताको तेस्रो दिनको खेलमा लिटिल बुद्ध र गणेश् बाबा  विजयी भएका छन ।  दिनको पहिलो खेलमा लिटिल बुद्धले बिद्या भूषण पब्लिकलाई  ३ विकेटले  पराजित गर्यो ।

पुरा पढ्नुहोस