राजनीतिक
बौनियाँ/नेकपा एमालेको बर्दगोरिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्दै सकिएको छ । सोमबारदेखि सुरु भएको अधिवेशन आज सम्पन्न भएको हो । एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै देश भरिका स्थानीय तहमा अधिवेशन यसअघि नै
पुरा पढ्नुहोसकैलाली । नेपाली कांग्रेस महोन्याल गाउँ कार्यसमितिको सभापतिमा कमल बहादुर साउँद विजयी भएका छन । मंगलबार भएको गाउँ अधिवेशनबाट कमल बहादुर शाह निकट प्यानलका सभापतिका उम्मेदार प्रेमबहादुर बुच्चामगर लाई ४८ मतान्तरले पछि पादै राठौर निकट
पुरा पढ्नुहोसबौनियाँ,कैलाली । कैलाको बर्दगोरिया गाउँपालिकामा थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको भेला शनिबार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट मोर्चाको भेलाले अदल बहादुर चौधरीको अध्यक्षतामा ४५ सदस्यीय पालिका स्तरीय कमिटी गठन गरेको छ
पुरा पढ्नुहोसकैलालीको लम्की र कञ्चनपुरको महेन्द्रगरबाट सुरू भएको उक्त र्याली कैलालीको अत्तरियामा भेट भई धनगढी को कायम्पस रोड सम्म परिक्रमा गरी पार्क मोडमा आएर कोण सभामा परिणत भएको थियो ।राष्ट्रघाती अमेरिकी परियोजना एमसिसि सम्झौताको खारेजी
पुरा पढ्नुहोसबौनियाँ/नेपाल कम्युनिस्ट पार्टी (एमाले ) ले कैलालीको बर्दगोरिया गाउँपालिकामा संगठन विस्तारको अभियान थालेको छ। संगठन सुदृढीकरण, पार्टीको सिधाान्त र आगामी रणनीति तय गर्न पालिकामा संगठन विस्तारको अभियान थालेको हो।यसैक्रममा शनिबार बर्दगोरिया गाउँपालिका वडा न.
पुरा पढ्नुहोसकैलाली/अमेरिकी परियोजना मिलनियम च्यालेन्ज कर्पोरेसन विरुद्ध टीकापुरमा विरोध प्रदर्शन हुने भएको छ ।नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा शुक्रबार टीकापुरमा प्रदर्शन हुने भएको हो। व्यापक जनदबाबका बाबजुद पनि सरकारले राष्ट्रघाती सम्झौता संसदबाट पारित गर्ने षडयन्त्र गरेको भन्दै
पुरा पढ्नुहोसकैलाली । नेपाल कम्युनिस्ट पार्टी ( विप्लव ) भातृ संगठन अखिल (क्रान्तिकारी) कैलालीको २२ औँ जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । आज भदाै २५ गते देखि सुरु हुने जिल्ला सम्मेलनको सम्पूर्ण व्यवस्थापन
पुरा पढ्नुहोसकैलाली/विप्लव नेतृत्वको नेकपाले पार्टीका गतिविधिलाई देशैभरी तिब्र बनाएकाे छ । देशभर जनताकाे बिचमा जनसेवा तथा जनसंगगठन अभियान तिब्र पारेकाे हाे । यसै क्रममा नेकपा कैलालीले नेकपा कैलालीको बडैपुरमा एक भब्य जनसभाकाे आयाेजना गरि जनसम्बन्ध सुदृढ
पुरा पढ्नुहोसनेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा
पुरा पढ्नुहोसबौनियाँ/नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले झुठो र भ्रामक सूचनामा विश्वास नगर्न नेताकार्यकर्ताकमा आग्रह गरेको छ । कैलाली क्षेत्र नम्बर २ ले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीले आम नेताकार्यकर्तामा भ्रम सृजना गरेको भन्दै
पुरा पढ्नुहोस