राजनीतिक

वडामा मित्रवत चुनावी प्रतिस्पर्धा बर्दगोरियामा हुने पालिकाबाहेक गठबन्धनको सहमति    

बौनियाँ । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि कैलालीको बर्दगोरिया गाउँपालिकामा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रबिच पालिका बाहेक वडाहरुमा मित्रबत चुनावी प्रतिस्पर्धा हुने भएको छ । साझा गठबन्धनको बुधबार बौनियामा

पुरा पढ्नुहोस
एकीकृत समाजवादी बर्दगाेरिया तीनकाे वडा कमिटी गठन, अध्यक्षमा जैशी

बौनियाँ,कैलाली/यात्रा समृद्धिकाे, लक्ष्य समाजवादाे भन्ने मुला नारा बाेकेकाे नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी ) काे बर्दगाेरिया गाउपालिका वडा नम्बर तिनको प्रथम वडा अधिबेशन बुधबार एक कार्यक्रम का बिच रानिकुण्डामा सम्पन्न भएको  छ ।    वडा कमिटी

पुरा पढ्नुहोस
एकीकृत समाजवादीकाे वडा कमिटी गठन, अध्यक्षमा साउँद

बौनियाँ,कैलाली/यात्रा समृद्धिकाे, लक्ष्य समाजवादाे भन्ने मुला नारा बाेकेकाे नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी ) काे बर्दगाेरिया गाउपालिका वडा नम्बर एकको प्रथम वडा अधिबेशन साेमबार एक कार्यक्रम का बिच सम्पन्न भएको छ । वडा कमिटी का

पुरा पढ्नुहोस
पद नपाएकै कारण पार्टी परित्याग गर्नु जनतालाई धोका दिनु हो:सांसद साउँद

बौनियाँ,कैलाली/सुदूरपश्चिम प्रदेश सांसद एवम् नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नन्द बहादुर साउँद राजेन्द्रले पद नपाएकै कारण पार्टी परित्याग गर्नु जनतालाई धोका भएको बताएकाछन् । असल माओवादी कार्यकर्ताले अवसरबादी राजनीति गर्न नहुने साउदले बताए ।

पुरा पढ्नुहोस
जनमोर्चाका जिल्ला उपाध्यक्षले गरे एकिकृत समाजवादीमा प्रवेश

कैलाली लम्की/राष्ट्रिय जनमोचा पार्टी परित्याग गरि कैलाली जिल्ला उपाध्यक्ष कृष्ण पुनेबाटीले एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेकाछन् । एकिकृत समाजवादीको शनिबार धनगढीमा भएको जिल्ला भेलामा जनमोचा पार्टी परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेका हुन ।

पुरा पढ्नुहोस
युवा नेतृत्वका लागि बिद्रोह गराै-भरत कुमार शाही,नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार 

धनगढी /नेपाली कांग्रेस काे १४ महाधिवेशन बाट युवा नेतृत्व स्थापित गर्न परम्पराबादी साेच बाट माथी उठेर गुट र उपगुट त्याग्दै युवा हरूले रचनात्मक बिद्रोह गर्न जरूरी भएकाे नेपाली कांग्रेस काे केन्द्रीय सदस्यका आकांक्षी भरत

पुरा पढ्नुहोस
कांग्रेस १४ औ राष्ट्रिय महाधिवेशनमा महामन्त्री पदमा शाहिको उम्मेदवारी

बौनियाँ,कैलाली/नेपाली कांग्रेस आसन्न १४ औ राष्ट्रिय महाधिवेसन अन्तरगत सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा नेपाली काङ्ग्रेसका प्रभावसाली युवा नेता राम बहादुर शाहिले महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ। नेपाली राजनीतिमा काङ्ग्रेसको संघर्समय इतिहासलाई स्मरण

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेश सभापतिमा कांग्रेस नेता हिम रावलको उम्मेदवारी घोषणा

टीकापुर/नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापति कांग्रेस नेता हिमबहादुर रावलले उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १६ गतेदेखि हुन लागेको सुदूरपश्चिम प्रदेश स्तरीय अधिवेशनमा आफ्नो सभापतिमा उम्मेदवारी रहेकोे उहाँले घोषणा

पुरा पढ्नुहोस
बौनियाँ पुगेर प्रचण्डले भने जनताको लागि फेरि अर्को लडाइ लड्नुपरे आफू तयार छु 

बौनिया,कैलाली । पुर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले गणतन्त्र र संघियता विरुद्ध केही तत्वहरु सडकमा सल्बलाउन थालेको भन्दै आवश्यक परे फेरि विद्रोह गर्ने चेतावनी दिएका छन

पुरा पढ्नुहोस
बर्दगोरीयाका ५ हजार जनता उतार्ने तयारी/प्रचण्ड आउने कार्यक्रमको तयारी तिव्र

कैलाली,बौनियाँ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) कैलालीको बौनियामा आउने भएका छन् । प्रचण्डले सम्बोधन गर्ने बिशाल जनसभा कार्यक्रमको तयारी तिब्र रुपमा भइरहेको छ । नेकपा माओवादी केन्द्र बर्दगोरीयाको आयोजनामा भोली बुधवार पालिका

पुरा पढ्नुहोस