बुधबार, फाल्गुन ९, २०८०

एकीकृत समाजवादी बर्दगाेरिया तीनकाे वडा कमिटी गठन, अध्यक्षमा जैशी

बौनियाँ,कैलाली/यात्रा समृद्धिकाे, लक्ष्य समाजवादाे भन्ने मुला नारा बाेकेकाे नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी ) काे बर्दगाेरिया गाउपालिका वडा नम्बर तिनको प्रथम वडा अधिबेशन बुधबार एक कार्यक्रम का बिच रानिकुण्डामा सम्पन्न भएको  छ ।

 

 वडा कमिटी का अध्यक्ष कमल जैशिकाे अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि पार्टीको जिल्ला कमिटी सदस्य एवम बर्दगाेरिया इञ्चार्ज दमन चन्द साेडारि रहनु भएको थियो । कार्यक्रममा युवा संघ नेपाल का केन्द्रीय कमिटी सदस्य हेम साउद,जिल्ला कमिटी सदस्य माेहन बहादुर कुवर, गाउँ कमिटी अध्यक्ष लक्षिराम अधिकारी , जिल्ला कमिटी सदस्य एवम बर्दगाेरिया इञ्चार्ज दमन चन्द साेडारि लगायतकाले शुभकामना मन्तव्य व्यत्त गरेका थिय । 

 

कार्यक्रम का बाेल्ने अधिकांश वक्ता हरुले केपि ओलिकाे निरंकुश तन्त्र अब धेरै दिन नटिक्ने भन्दै बिस्तारै नेकपा एमाले का सम्पूर्ण नेता कार्यकर्ता एकीकृत समाजवादिमा विलयि हुने कुरा बतायका थिय । करिब ५५ जना स्थानीय हरुकाे सहभागिता रहेको कार्यक्रम काे सञ्चालन पार्टीको गाउँ कमिटी सचिव मीन ओडले गरेका थिय । 
 

 

साे वडा अधिबेशन बाट कमल जैशिकाे अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन भएको छ । जसकाे उपाध्यक्षमा पदम बहादुर साउद , सचिवमा हरिराम जाेशि  , उप सचिवमा लाल बहादुर साउद लगायत सदस्यहरुमा दिनेश ढुङ्गाना , हेमा चाैधरि, राज कुमारी चाैधरि , राम बहादुर रम्तेल, कविराम बि.क लगायतका रहेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!